-
Year of Publication:
3 October 2019 | Onlinekhabar
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्बन्धित स्थानीय तहबाटै निवेदन दिनसक्ने व्यवस्था गरेको छ ।
Read more
-
Year of Publication:
2 October 2019 | Gorkhapatra
Published by: CESLAM
युएईमा बस दुर्घटनामा परी मृत्यू भएका छ नेपाली नागरिकको परिवार र कम्पनीका सिइयोसँग राजदूतावासले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको संयुक्त अरब इमिरेट्स (युएई) को आवुधावीस्थित नेपाली दूतवासले जनाएको छ ।
Read more
-
Year of Publication:
2 October 2019 | Annapurna Post
Published by: CESLAM
गैरआवासीय नेपाली संघको (एनआरएनए) नवौं अन्तर्राष्ट्रिय सम्मेलन यही अक्टोबर १५ तारिखदेखि काठमाडौंमा सुरु हुँदैछ। हरेक दुई वर्षमा यो सम्मेलन आउँछ र जान्छ।
Read more
-
Year of Publication:
2 October 2019 | Kantipur
Published by: CESLAM
कतारस्थित नासर अल अली कम्पनीले चार जना नेपालीलाई ६० हजार रियाल (१८ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।
Read more
-
Year of Publication:
1 October 2019 | Gorkhapatra
Published by: CESLAM
नेपालीको निर्वासित जीवन वा वैदेशिक रोजगारीबारे मिडियामा खासै खोतलिएको पाइँदैन । विगत हेर्दा देशमा आन्तरिक राजनीतिक कलहका कारण भारतको वनारस, पञ्जावलगायत विभिन्न स्थानमा नेपाली पलायन हुने गरेको इतिहासले देखाउँछ ।
Read more
-
Year of Publication:
1 October 2019 | Onlinekhabar
Published by: CESLAM
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
1 October 2019 | Setopati
Published by: CESLAM
दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको ज्यान गएको छ।
Read more
-
Year of Publication:
1 October 2019 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।
Read more
-
Year of Publication:
1 October 2019 | Kantipur
Published by: CESLAM
झन्डै ५ वर्षअगाडि कतारमा दुर्घटना भई हिँड्डुल गर्न र स्पष्ट बोल्न नसक्ने भएका दाङका २६ वर्षीय युवकले क्षतिपूर्तिबापत ९ लाख रियाल (झन्डै २ करोड ७० लाख रुपैयाँ) पाएका छन् ।
Read more
-
Year of Publication:
1 October 2019 | The Kathmandu Post
Published by: CESLAM
The Education Consultancy Service and Language Institution Directive 2011, has made it mandatory for all foreign education consultancies to get approval from the Ministry of Education, Science and Technology.
Read more
-
Year of Publication:
1 October 2019 | Republica
Published by: CESLAM
Eight persons including six Nepali nationals were killed in a road accident in the United Arab Emirates on Monday morning, the Nepali Embassy in Abu Dhabi confirmed.
Read more
-
Year of Publication:
31 August 2019 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाएको छैन । कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार नेपाल फिर्न वञ्चित हुनु परेको हो ।
Read more
-
Year of Publication:
30 September 2019 | Nagarik
Published by: CESLAM
स्थानीय तहमा बढ्दै गएका वैदेशिक रोजगारीसम्बद्ध समस्या न्यूनीकरण गर्न पालिकाका न्यायिक समितिका पदाधिकारीलाई कानुनी शिक्षा दिइएको छ।
Read more
-
Year of Publication:
30 September 2019 | Setopati
Published by: CESLAM
स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ।
Read more
-
Year of Publication:
30 September 2019 | Nagarik
Published by: CESLAM
जापान रोजगारीमा जान ठुलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्टा अनि परीक्षाको उपाय अपनाएको छ।
Read more
-
Year of Publication:
30 September 2019 | The Kathmandu Post
Published by: CESLAM
After nearly a 16-month halt to labour migration to Malaysia, the government on September 15 allowed Nepali migrant workers to take up jobs in Malaysia.
Read more
-
Year of Publication:
29 September 2019 | Kantipur
Published by: CESLAM
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश र विदेशमा रहेका नेपालीको रायअनुसार प्रवासी नेपाली नागरिकलाई मताधिकार दिलाउनेतर्फ आवश्यक प्रक्रिया मिलाउन सरकार लागिपरेको बताएका छन् ।
Read more
GET IN TOUCH