-
Year of Publication:
23 October 2019 | Onlinekhabar
Published by: CESLAM
गत चैत २५ गते वैदेशिक रोजगारी ठगी आरोपमा २१ थान पासपोर्टसहित सुनसरीको इटहरीबाट पक्राउ परेका रत्नकुमार लिम्बुलाई प्रहरीले कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझायो ।
Read more
-
Year of Publication:
23 October 2019 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् ।
Read more
-
Year of Publication:
23 October 2019 | Onlinekhabar
Published by: CESLAM
खारेजीमा परेको म्यानपावरले पनि कामदार विदेश पठाउने नाममा ठगी गरिरहेको भेटिएको छ ।
Read more
-
Year of Publication:
23 October 2019 | Nagarik
Published by: CESLAM
त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली सहित १३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
Read more
-
Year of Publication:
23 October 2019 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने युवासँग तोकिएभन्दा बढी रकम असुलेको आरोप खेपिरहेका म्यानपावर कम्पनीहरुलाई सरकारले कडाइ गर्ने संकेत गरेको छ।
Read more
-
Year of Publication:
23 October 2019 | Republica
Published by: CESLAM
an investigation carried out by the commission for the investigation of abuse of authority
Read more
-
Year of Publication:
23 October 2019 | Gorkhapatra
Published by: CESLAM
विभिन्न प्रयोजनको लागि विदेश जान एमआरपी
Read more
-
Year of Publication:
23 October 2019 | Nagarik
Published by: CESLAM
राम्रो लगाउने, मिठो खाने र सुखले बस्ने आशामा दैनिक झण्डै १५ सय युवा विदेशिरहेका छन्। विदेशिने युवामध्ये केही आफ्नो गाउँबस्तीको सेवामा पनि सक्रिय छन्।
Read more
-
Year of Publication:
23 October 2019 | Nagarik
Published by: CESLAM
नेपालमा कात्तिक २६ देखि २८ सम्म आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सम्मेलनको जानकारी गराउँदै नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधिसँग मंगलबार छलफल गरेको हो।
Read more
-
Year of Publication:
23 October 2019 | Gorkhapatra
Published by: CESLAM
निर्देशिका विपरित २४८ व्यक्तिलाई प्रस्थान अनुमति दिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनामाथि कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
Read more
-
Year of Publication:
23 October 2019 | Gorkhapatra
Published by: CESLAM
सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन जारी गरेको छ ।
Read more
-
Year of Publication:
23 October 2019 | Kantipur
Published by: CESLAM
श्रमिकहरूलाई रोजगारदाता कम्पनी परिवर्तनको अधिकार दिने गरी कतार सरकारले कानुनी व्यवस्था गर्ने भएको छ ।
Read more
-
Year of Publication:
23 October 2019 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूलाई सात दिनभित्र संस्थाको सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।
Read more
-
Year of Publication:
23 October 2019 | Annapurna Post
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Read more
-
Year of Publication:
23 October 2019 | Republica
Published by: CESLAM
The mandatory provision of the Diversity Visa of the United States to include the applicants' passport number from this year has resulted in a dramatic surge in the number of persons seeking ...
Read more
-
Year of Publication:
22 October 2019 | Onlinekhabar
Published by: CESLAM
राहदानी विभागमा फर्म बुझाउने लाईनमा उभिएका रसुवाका सुन्दर घिमिरे अध्ययन वा रोजगारीका लागि विदेश जाने तयारीमा छैनन् । तर, पनि उनलाई तुरुन्तै पासपोर्ट चाहिएको छ ।
Read more
-
Year of Publication:
22 October 2019 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगार म्यादी जीवन बिमाको पुनर्बिमाको विषयमा बिमा कम्पनी, बिमा समिति तथा पुनर्बिमा कम्पनीबीच जुहारी चलेको छ ।
Read more
GET IN TOUCH