-
Year of Publication:
14 November 2019 | Nayapatrika
Published by: CESLAM
नेपाल सरकार र बहराइन सरकारबीच भएको श्रम सम्झौता संशोधन गर्न बहराइन सरकार तयार भएको छ ।
Read more
-
Year of Publication:
14 November 2019 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ ।
Read more
-
Year of Publication:
14 November 2019 | Kantipur
Published by: CESLAM
कतार सरकारले आफ्नो देशमा आउने कामदारले भर्ना प्रक्रियामा कुनै प्रकारको शुल्क बेहोर्नु नपर्ने स्पष्ट पारेको छ ।
Read more
-
Year of Publication:
14 November 2019 | The Himalayan Times
Published by: CESLAM
The government has started to provide electronic stickers to outbound Nepali migrant workers from today.
Read more
-
Year of Publication:
13 November 2019 | Annapurna Post
Published by: CESLAM
अमेरिका लैजान्छु भनेर अफ्रिकाको मालावीमा बन्धक बनाइएका ६ जना नेपालीको उद्धार भएको छ
Read more
-
Year of Publication:
13 November 2019 | Onlinekhabar
Published by: CESLAM
अमेरिका जाने भएपछि पर्वतका सरोज जिसी, निरज रोकाया, रविन रेग्मी र नारायण आचार्यले पोहार सालको दशैंको टीका छाडे ।
Read more
-
Year of Publication:
13 November 2019 | Setopati
Published by: CESLAM
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
13 November 2019 | Nagarik
Published by: CESLAM
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
13 November 2019 | Nagarik
Published by: CESLAM
आप्रवासी कामदारको अधिकार संरक्षण र संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ।
Read more
-
Year of Publication:
13 November 2019 | Kantipur
Published by: CESLAM
बहराइनले नेपाली श्रमिकको कोटा थप बढाउने भएको छ ।
Read more
-
Year of Publication:
13 November 2019 | Kantipur
Published by: CESLAM
उपराष्ट्रपति नन्दबहादुर पुनले आप्रवासी श्रमिकको अधिकार स्थापित हुन नसक्दाको असर नेपाली कामदारले भोगिरहेको बताएका छन् ।
Read more
-
Year of Publication:
13 November 2019 | Kantipur
Published by: CESLAM
दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ ।
Read more
-
Year of Publication:
13 November 2019 | The Himalayan Times
Published by: CESLAM
Nepal has committed to advocate the rights of migrant workers.
Read more
-
Year of Publication:
13 November 2019 | The Himalayan Times
Published by: CESLAM
Six Nepali youths, who were trafficked and held hostage in southeastern African nation Malawi, have been rescued unharmed and sent home.
Read more
-
Year of Publication:
12 November 2019 | Naya Patrika
Published by: CESLAM
अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जानेले उल्लेख्य योगदान पुर्याए पनि उनीहरूको अधिकारबारे सरकारले उल्लेख्य सचेतता अपनाएको पाइँदैन
Read more
-
Year of Publication:
12 November 2019 | Onlinekhabar
Published by: CESLAM
जापानले नर्सिङपछि दोस्रो चरणमा कृषि, वन तथा मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको छ ।
Read more
-
Year of Publication:
12 November 2019 | Onlinekhabar
Published by: CESLAM
अब वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’ नटाँसिने भएको छ ।
Read more
GET IN TOUCH