-
Year of Publication:
12 December 2019 | Kantipur
Published by: CESLAM
साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
12 December 2019 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तलाई स्थानीय तहबाट आर्थिक सहायता वितरण गर्ने सरकारको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन।
Read more
-
Year of Publication:
12 December 2019 | The Himalayan Times
Published by: CESLAM
It appears no Nepali job-seeker vying for Japan will be able to go to the land of the rising sun for employment next year, as all the aspirants have failed the language ...
Read more
-
Year of Publication:
12 December 2019 | Republica
Published by: CESLAM
Liverpool, a professional football club in Liverpool, UK, has supported calls by human rights groups for thorough investigations into the deaths of migrant workers including Nepalis in Qatar, before the club flies ...
Read more
-
Year of Publication:
11 December 2019 | Kantipur
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर विदेशबाट फर्किएका परिवारजन र आफन्तको स्वागतका लागि कैयौं मानिस आतुर थिए ।
Read more
-
Year of Publication:
11 December 2019 | Kantipur
Published by: CESLAM
अमेरिका लगिदिन्छु भन्ने पूर्ण लामालाई उमेश रिजालले २२ लाख रुपैयाँ बुझाए । लामाले पुर्याउन सकेनन्, मेक्सिकोबाटै फर्काइदिए । बुझाएको रकम फिर्ता नपाएपछि रिजाल ठगी भएको भन्दै वैदेशिक रोजगार विभागसमक्ष पुगे ।
Read more
-
Year of Publication:
11 December 2019 | Republica
Published by: CESLAM
The European Union in collaboration with the International Organization for Migration (IOM) is launching a project on Mainstreaming Migration into International Cooperation and Development (MMICD) this week.
Read more
-
Year of Publication:
11 December 2019 | The Himalayan Times
Published by: CESLAM
The government has barred 37 health check-up institutions from providing medical examination service to migrant workers.
Read more
-
Year of Publication:
10 December 2019 | The Kathmandu Post
Published by: CESLAM
Two years ago, a migrant worker from Tanahun returned to Nepal after completing his job tenure in Malaysia.
Read more
-
Year of Publication:
10 December 2019 | Nagarik
Published by: CESLAM
दुबईको रोजगारीमा पठाउन भन्दै प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ लिइरहेको सूचना पाएपछि आइतबार वैदेशिक रोजगार विभागले सिनामंगलको रसुवा ओभरसिजमा छापा मा-यो।
Read more
-
Year of Publication:
10 December 2019 | Onlinekhabar
Published by: CESLAM
गत चैत ११ गते जापान र नेपालबीच कामदारका आपूर्तिका लागि सहकार्यको समझदारी भयो । त्यसपछि धेरैलाई लागेको थियो कि अब कोरियाजस्तै गरी भाषा परीक्षा पास गरेर जापान जान पाइनेछ ।
Read more
-
Year of Publication:
9 December 2019 | Onlinekhabar
Published by: CESLAM
युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् ।
Read more
-
Year of Publication:
9 December 2019 | Naya Patrika
Published by: CESLAM
नेपालमा सीप तथा भाषा तालिम केन्द्र सञ्चालन गर्न एक दर्जन जापानिज कम्पनीहरू इच्छुक देखिएका छन् ।
Read more
-
Year of Publication:
8 December 2019 | Onlinekhabar
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम असुल गरेको भेटिएको छ । विभागले प्रति व्यक्ति १ लाख २५ हजारका दरले रकम बुझ्दा बुझ्दै आइतबार रंगेहात रकम बरामद गरेको छ ...
Read more
-
Year of Publication:
8 December 2019 | Onlinekhabar
Published by: CESLAM
कुवेतमा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किएका छन् । ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा काम गर्ने २१ नेपाली कामदारको नेपाली दूतावासले उद्दार गरेको हो ।
Read more
-
Year of Publication:
8 December 2019 | Onlinekhabar
Published by: CESLAM
कतारमा मृत्युदण्ड कुरिरहेका मोरङ सुन्दरहरैचाका सुनिल उराव बचाउन २५ लाख सहयोग प्राप्त भएको छ ।
Read more
-
Year of Publication:
8 December 2019 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने कामदार छनोट र श्रम स्वीकृति अब अनलाइनबाटै हुने भएको छ। डिसेम्बर १५ देखि वैदेशिक रोजगारीका सबै काम अनलाइनबाटै गर्नेगरी वैदेशिक रोजगार विभागले तयारी पूरा गरेको छ।
Read more
GET IN TOUCH