-
Year of Publication:
7 August 2020 | The Kathmandu Post
Published by: CESLAM
Nearly 5,000 Nepali migrant workers have reached out to foreign missions in major labour destination countries to return home on state expenses after the government came up with a plan to repatriate ...
Read more
-
Year of Publication:
6 August 2020 | Onlinekhabar
Published by: CESLAM
बिहीबार विभिन्न मुलुकबाट एकैदिन १४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् ।
Read more
-
Year of Publication:
6 August 2020 | Annapurna Post
Published by: CESLAM
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
Read more
-
Year of Publication:
6 August 2020 | The Himalayan Times
Published by: CESLAM
More than 1,000 Nepalis were repatriated today via eight flights.
Read more
-
Year of Publication:
6 August 2020 | Annapurna Post
Published by: CESLAM
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको भीषण विस्फोटमा नेपाली सुरक्षित रहेको पाइएको छ। त्यहाँ करिब २ हजार ५ सय नेपाली छन्।
Read more
-
Year of Publication:
6 August 2020 | Gorkhapatra
Published by: CESLAM
सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ ।
Read more
-
Year of Publication:
6 August 2020 | The Kathmandu Post
Published by: CESLAM
For the past three weeks, the only thing that has been on Hom Bahadur Thapa’s mind is a massive boulder sitting on a sloping hill, roughly 100 metres above his house.
Read more
-
Year of Publication:
5 August 2020 | Gorkhapatra
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दैआएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ ।
Read more
-
Year of Publication:
5 August 2020 | Gorkhapatra
Published by: CESLAM
मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् ।
Read more
-
Year of Publication:
5 August 2020 | Gorkhapatra
Published by: CESLAM
कतारमा कोरोना भाइरसको कारण समस्यामा परी नेपाल फर्कन फारम भरेका १५१ जना नेपाली स्वदेश फर्किएका छन् ।
Read more
-
Year of Publication:
5 August 2020 | Kantipur
Published by: CESLAM
घरको काम सकेर कोठातर्फ जानुअघि पोखराकी सरु गुरुङले रेस्टुरेन्टमा तीन जनाका लागि खाजा अर्डर गरिन् ।
Read more
-
Year of Publication:
5 August 2020 | The Kathmandu Post
Published by: CESLAM
Jenny, a Nepali migrant worker, had a normal Tuesday in Bikfaiya, a Lebanese town around 26 km west of the capital Beirut.
Read more
-
Year of Publication:
5 August 2020 | Onlinekhabar
Published by: CESLAM
भारतमा ६ महिनाभन्दा बढी समय रोजगारी गर्ने नेपालीसहित विश्वभर वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक रहेको सरकारी तथ्यांकले देखाएको छ ।
Read more
-
Year of Publication:
5 August 2020 | The Himalayan Times
Published by: CESLAM
A total of 1,218 Nepalis were repatriated today from five destinations.
Read more
-
Year of Publication:
4 August 2020 | Gorkhapatra
Published by: CESLAM
अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदारप्रति गैरजिम्मेवार भएको पाइएको छ ।
Read more
-
Year of Publication:
4 August 2020 | Nagarik
Published by: CESLAM
अफ्रिकामा कामको सिलसिलामा रहेका २२ जना नेपाली कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ।
Read more
-
Year of Publication:
4 August 2020 | Kantipur
Published by: CESLAM
दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।
Read more
GET IN TOUCH