s

  • विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

    Year of Publication: 9 August 2020 | Gorkhapatra

    Published by: CESLAM

    कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ ।

    Read more

  • 191 Nepalis Dies Of COVID-19 Abroad

    Year of Publication: 9 August 2020 | The Rising Nepal  

    Published by: CESLAM

    A total of 191 Nepalis living and working in different parts of the world have died of Corona Virus so far. The latest casualty was two Nepalis who died in India last ...

    Read more

  • Covid-19 fatality toll of Nepalis abroad stands at 191

    Year of Publication: 9 August 2020 | The Himalayan Times

    Published by: CESLAM

    The Covid-19 fatality toll of Nepalis residing in other countries has reached 191 this week. The latest casualties reported were that of two Nepalis that passed away in India last week.

    Read more

  • 1,519 Nepalis return home

    Year of Publication: 9 August 2020 | The Himalayan Times

    Published by: CESLAM

    A number of Nepalis who have lost their jobs in the Gulf and other labour destinations and were stranded due to the COVID-19 have been repatriated and the process of evacuation is ...

    Read more

  • भिक्टोरियामा १४६ नेपाली संक्रमित

    Year of Publication: 8 August 2020 | Kantipur

    Published by: CESLAM

    अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ४ जना आइसोलेसनमा छन् । अधिकारीहरुका अनुसार ४२ जना निको भएका छन् ।

    Read more

  • वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

    Year of Publication: 8 August 2020 | Nagariik

    Published by: CESLAM

    चितवनकी ३७ वर्षीमा माया (परिवर्तित नाम) रोजगारीका लागि दुबई जानुको उद्देश्य दुई छोरीलाई पढाउने रकमको जोहो गर्नु थियो।

    Read more

  • विदेशमा बिचल्ली

    Year of Publication: 8 August 2020 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली कामदार पारि श्रमिक नपाएर बिचल्लीमा परेका छन्। कोरोनाका कारण रोजगारी गुमेका धेरैलाई साँझ–बिहान हातमुख जोड्न पनि धौधौ परिरहेको छ।

    Read more

  • अस्ट्रेलियाको मेलवर्नमा एक सय ६० नेपालीमा कोरोना संक्रमण

    Year of Publication: 7 August 2020 | Setopati

    Published by: CESLAM

    अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलवर्न शहरमा करिब एक सय ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ।

    Read more

  • भारतसहित ३० मुलुकबाट ४५ हजार बढी नेपाली स्वदेश फर्किए

    Year of Publication: 7 August 2020 | Setopati

    Published by: CESLAM

    कोरोना महामारी सुरू भएयता ४५ हजारभन्दा बढी नेपाली हवाई उडानबाट स्वदेश फर्किएका छन्।

    Read more

  • कोरोना संकटमा ४४ हजार ७९९ कामदार स्वदेश फर्किए

    Year of Publication: 7 August 2020 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन्। कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार शुक्रबारसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्र्किएका छन्।

    Read more

  • विदेशमा मृत्यु भएकाको शव ल्याउनै समस्या

    Year of Publication: 7 August 2020 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा निधन भएका शव ल्याउन समस्या भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश देश लकडाउन (बन्दाबन्दी) भएका कारण शव ल्याउन समस्या भएको हो।

    Read more

  • साउदीबाट फर्किए ६ हजार ७ सय नेपाली

    Year of Publication: 7 August 2020 | Annapurna Post

    Published by: CESLAM

    साउदी अरेबियामा कोभिड-१९ को प्रभाव र अन्य कारणले अलपत्र परेका ६ हजार ७ सय ३३ जना नेपाली चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन्। त्यस्तै ६९ जनाको शव पनि पठाइएको छ।

    Read more

  • लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि

    Year of Publication: 7 August 2020 | Gorkhapatra

    Published by: CESLAM

    वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।

    Read more

  • 6,000 migrants apply for free rescue from abroad

    Year of Publication: 7 August 2020 | The Himalayan Times

    Published by: CESLAM

    Six thousand migrant workers who have lost their jobs in nine different countries, including in Malaysia and the Gulf nations have applied at their concerned embassies to be rescued by the government ...

    Read more

  • 1,466 Nepalis brought home

    Year of Publication: 7 August 2020 | The Himalayan Times

    Published by: CESLAM

    As per the working guidelines on rescuing vulnerable Nepalis who have been stranded abroad due to the coronavirus pandemic, 1,466 Nepalis were repatriated home by this evening.

    Read more

  • बेलायतको जेलमा ११ नेपाली

    Year of Publication: 7 August 2020 | Annapurna Post

    Published by: CESLAM

    ११ नेपाली विभिन्न अभियोगमा बेलायतको जेलमा छन्। लन्डनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये धेरैलाई यहाँको अध्यागमन कानुन उल्लंघन गरेको मुद्दा लागेको छ।

    Read more

  • हङकङमा नेपालीलाई सकस

    Year of Publication: 7 August 2020 | Annapurna Post

    Published by: CESLAM

    हङकङमा लगभग ४० हजार नेपालीको बसोबास छ। नेपाली कसैमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन। तर, रोजगारी गरेर जीविकोपार्जन गर्नेहरू सकसमा परेका छन्।

    Read more

;