-
Year of Publication:
17 August 2020 | Onlinekhabar
Published by: CESLAM
घर फर्किन भदौ १ को पर्खाइमा थिए तनहुँ घरभइ युएईमा कार्यरत मंगलराज श्रेष्ठ । तर उनको अघिल्लो साता युएईमै मृत्यु भयो ।
Read more
-
Year of Publication:
17 August 2020 | My Republica
Published by: CESLAM
The government has put off its plan to resume the fifth phase of repatriation flights scheduled to start from Monday amid growing number of COVID-19 cases in the country.
Read more
-
Year of Publication:
17 August 2020 | The Kathmandu Post
Published by: CESLAM
Hundreds of Nepali workers living illegally after violating immigration laws in the United Arab of Emirates have now been given a chance to return home without facing any punishment.
Read more
-
Year of Publication:
17 August 2020 | Onlinekhabar
Published by: CESLAM
कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् ।
Read more
-
Year of Publication:
17 August 2020 | Gorkhapatra
Published by: CESLAM
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ ।
Read more
-
Year of Publication:
17 August 2020 | Kantipur
Published by: CESLAM
विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज (सोमबार) देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ ।
Read more
-
Year of Publication:
17 August 2020 | The Himalayan Times
Published by: CESLAM
No death of Nepalis living abroad due to the coronavirus was reported last week, said Non-Resident Nepalis Association today.
Read more
-
Year of Publication:
16 August 2020 | Annapurna Post
Published by: CESLAM
भीमबहादुर खत्री दुई वर्ष पहिला रोजगारीका लागि कुवेत पुगेका थिए ।
Read more
-
Year of Publication:
16 August 2020 | Onlinekhabar
Published by: CESLAM
कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।
Read more
-
Year of Publication:
16 August 2020 | Onlinekhabar
Published by: CESLAM
विदेशबाट नेपालीको उद्धारको प्रसंग उठेदेखि नै श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडान नगर्न सरकारलाई लिखितरुपमै आग्रह गरेका थिए ।
Read more
-
Year of Publication:
16 August 2020 | Nagarik
Published by: CESLAM
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ।
Read more
-
Year of Publication:
16 August 2020 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा अलपत्र परेका ५१ हजार भन्दा नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ ज्ना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
Read more
-
Year of Publication:
16 August 2020 | Gorkhapatra
Published by: CESLAM
आबुधाबीस्थित नेपाल राजदूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीलाई पायक पर्ने स्थानमा एयरलाइन्सबाट टिकट लिन अनुरोध गरेको छ ।
Read more
-
Year of Publication:
16 August 2020 | Nagarik
Published by: CESLAM
सरकारले भोलि (सोमबार) देखि पाँचौं चरणको उद्धार उडान सुरु गर्दैछ। कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले दुई स्वदेशीसहित विदेशी विमान कम्पनीलाई दैनिक पाँच सय यात्रु बोक्न पाउने गरी उडान अनुमति ...
Read more
-
Year of Publication:
16 August 2020 | Nayapatrika
Published by: CESLAM
देशको अर्थतन्त्र विदेशमा रोजगारी गर्ने श्रमिकले पठाउने रेमिट्यान्सले धानेको छ । तर, कोरोना महामारीका वेला संकटमा परेका तिनै श्रमिकलाई उद्धार गरेर स्वदेश फर्काउन भने सरकारले चासो देखाएको छैन ।
Read more
-
Year of Publication:
16 August 2020 | Annapurna Post
Published by: CESLAM
विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ।
Read more
-
Year of Publication:
16 August 2020 | Gorkhapatra
Published by: CESLAM
विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ ।
Read more
GET IN TOUCH