-
Year of Publication:
21 August 2020 | Setopati
Published by: CESLAM
‘सक्नुहुन्छ भने यहाँबाट नेपाल फर्काइदिनुस्, हामी न मर्नु न बाँच्नु भएका छौं,’ गुल्मीका विनोद नेपालीले कुवेतबाट बिहीबार सेतोपाटीसँग भने।
Read more
-
Year of Publication:
21 August 2020 | Nagarik
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आममाफी अवधि तीन महिना थपेको छ ।
Read more
-
Year of Publication:
21 August 2020 | Nagarik
Published by: CESLAM
सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन (एनओसी ) लेटर’ नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ।
Read more
-
Year of Publication:
21 August 2020 | Nayapatrika
Published by: CESLAM
कोभिड–१९ का कारण ६ महिनादेखि कुवेतमा बेरोजगार भएका ३३ नेपाली श्रमिकहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।
Read more
-
‘हामीजस्तो गैरकानुनी हैसियतमा बस्नेलाई कसैले हेरेको छैन । यो समयमा सबैभन्दा बढी जोखिममा त हामी नै छौं। हाम्रो पीडामाथि सबै मिलेर मादल बजाउने काम भयो । त्यो धुनमा हामीलाई नचाइयो । नेपाल ...
Read more
-
Year of Publication:
20 August 2020 | Onlinekhabar
Published by: CESLAM
नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे ।
Read more
-
Year of Publication:
20 August 2020 | Kantipur
Published by: CESLAM
मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कमा छाप्रो बनाइ ६ महिनादेखि आमा र ४ वर्षीय छोरा बस्दै आएका छन् । दुवै जनाको कानूनी हैसियत छैन ।
Read more
-
Year of Publication:
20 August 2020 | Nayapatrika
Published by: CESLAM
सोमबार नेपाल वायुसेवा निगमको जहाज चार्टर उडान गरी दुबईमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लिन युएई गयो ।
Read more
-
Year of Publication:
20 August 2020 | My Republica
Published by: CESLAM
The government’s plan to make hotel quarantine mandatory for the migrant workers returning home through repatriation flights could possibly put many Nepali migrant workers into trouble.
Read more
-
Year of Publication:
19 August 2020 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई चाँडो उद्धार गर्न माग गरिएको छ ।
Read more
-
Year of Publication:
19 August 2020 | Nagarik
Published by: CESLAM
गत जेठ अन्तिमबाट सुरु भएको उद्धार उडानमार्फत मंगलबारसम्ममा ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्केका छन् ।
Read more
-
Year of Publication:
19 August 2020 | Nayapatrika
Published by: CESLAM
दुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए ।
Read more
-
Year of Publication:
19 August 2020 | Gorkhapatra
Published by: CESLAM
सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् ।
Read more
-
Year of Publication:
18 August 2020 | Kantipur
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीबाट नेपाल आउने कामदारको लागि होटल खर्चबापत प्रतिदिन २ हजार देखि १० हजार रुपैयाँसम्म लाग्ने जनाएको छ ।
Read more
-
Year of Publication:
18 August 2020 | Onlinekhabar
Published by: CESLAM
सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।
Read more
-
Year of Publication:
18 August 2020 | Onlinekhabar
Published by: CESLAM
कार्यसमिति चयन भएदेखि नै आन्तरिक विवादमा चलिरहेको एनआरएन युएईभित्रको विवाद सतहमा आएको छ ।
Read more
-
Year of Publication:
18 August 2020 | Annapurna Post
Published by: CESLAM
कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।
Read more
GET IN TOUCH