-
Year of Publication:
29 August 2020 | The Kathmandu Post
Published by: CESLAM
After a six-month long hiatus, Nepali migrant workers will be finally able to migrate to several labour destination countries from next week.
Read more
-
Year of Publication:
28 August 2020 | The Rising Nepal
Published by: CESLAM
The government's latest decision to resume rescue flights to bring in Nepalis stranded in several labour destinations must have come as a relief to all the migrant workers stuck in foreign land ...
Read more
-
Year of Publication:
28 August 2020 | Onlinekhabar
Published by: CESLAM
कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ ।
Read more
-
Year of Publication:
28 August 2020 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् ।
Read more
-
Year of Publication:
28 August 2020 | Nagarik
Published by: CESLAM
विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् ।
Read more
-
Year of Publication:
28 August 2020 | Gorkhapatra
Published by: CESLAM
साउदीमा थप १२० जना नेपालीले बहिर्गमन भिसा प्राप्त गरेका छन् ।
Read more
-
Year of Publication:
28 August 2020 | Annapurna Post
Published by: CESLAM
मीठो खाने र राम्रो लगाउने सपनामा वैदेशिक रोजगारमा होमिएका अधिकांश युवा विदेशका सडकमा छट्पटाइरहेका छन्।
Read more
-
Year of Publication:
28 August 2020 | Gorkhapatra
Published by: CESLAM
खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् ।
Read more
-
Year of Publication:
28 August 2020 | Kantipur
Published by: CESLAM
नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ ।
Read more
-
Year of Publication:
27 August 2020 | Onlinekhabar
Published by: CESLAM
विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् ।
Read more
-
Year of Publication:
27 August 2020 | Onlinekhabar
Published by: CESLAM
विभिन्न देशका राजदूतले श्रम स्वीकृति नलिई विदेश गएका र कोरोना महामारीमा अप्ठेरोमा परेका नेपालीलाई पनि स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
27 August 2020 | Setopati
Published by: CESLAM
कोभिडका कारण विदेशमा वेखर्ची भएका नेपाली नागरिकलाई निशु:ल्क उद्धार गर्ने घोषणा गरेपनि ध्यान भने भाडा तिर्नसक्नेहरुमै रहेको छ।
Read more
-
Year of Publication:
27 August 2020 | Kantipur
Published by: CESLAM
सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ ।
Read more
-
Year of Publication:
27 August 2020 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेका श्रमिकलाई घर फर्किनका लागि सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या न्यून राखेको भन्दै विभिन्न देशका राजदूतले असन्तुष्टि व्यक्त गरेका छन् ।
Read more
-
Year of Publication:
27 August 2020 | The Himalayan Times
Published by: CESLAM
Under the fifth phase of repatriation, a total of 367 Nepalis returned home today.
Read more
-
Year of Publication:
27 August 2020 | Nagarik
Published by: CESLAM
सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको छ।
Read more
-
Year of Publication:
27 August 2020 | Annapurna Post
Published by: CESLAM
उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।
Read more
GET IN TOUCH