-
Year of Publication:
11 April 2024 | Onlinekhabar
Published by: CESLAM
सल्यानकी २५ वर्षीया प्रतिभा विक दैनिक ज्याला मजदुरी गर्थिन् । कोभिडकालमा ज्याला मजदुरी खोसिएपछि विदेशिने सोच बनाइन् ।
Read more
-
Year of Publication:
11 April 2024 | Setopati
Published by: CESLAM
यस वर्ष भएको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।
Read more
-
Year of Publication:
11 April 2024 | Onlinekhabar
Published by: CESLAM
नेपालबाट वैदेशिक रोजगारमा जानेहरूको संख्या वार्षिक रूपमा बढ्दै गएको तथ्यांकहरूले देखाएको छ ।
Read more
-
Year of Publication:
11 April 2024 | Naya Patrika
Published by: CESLAM
ललितपुरस्थित बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन रावतका परिवारलाई दैलेखको नारायण नगरपालिकाले रोजगारी दिएको छ।
Read more
-
Year of Publication:
11 April 2024 | Naya Patrika
Published by: CESLAM
रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
11 April 2024 | Naya Patrika
Published by: CESLAM
आठ वर्ष साउदी अरेबियामा काम गरेका पाल्पाका ३९ वर्षीय मुक्तबहादुर विक हाल भक्तपुरको राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका छन् ।
Read more
-
Year of Publication:
11 April 2024 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
Read more
-
Year of Publication:
11 April 2024 | Kantipur
Published by: CESLAM
कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् ।
Read more
-
Year of Publication:
11 April 2024 | My Republica
Published by: CESLAM
A total of 6,321 candidates have passed the first phase of Employment Permit System (EPS) language test for manufacturing sector jobs in South Korea.
Read more
-
Year of Publication:
10 April 2024 | Naya Patrika
Published by: CESLAM
रुसी सेनाको करार रद्द गरेर स्वदेश फर्किन तयार नेपालीलाई रुसी सेनाले पुनः युद्धमै पठाउने प्रयोजनका लागि तालिममा लगेको छ ।
Read more
-
Year of Publication:
10 April 2024 |Gorkhapatra
Published by: CESLAM
भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।
Read more
-
Year of Publication:
10 April 2024 | Gorkhapatra
Published by: CESLAM
गाउँमा काम गर्ने युवा जनशक्ति नहुँदा तनहुँमा खेती लगाउन समस्या देखिन थालेको कृषकले बताएका छन् ।
Read more
-
Year of Publication:
10 April 2024 | Kantipur
Published by: CESLAM
भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्ने कामदारबीच सोमबार साँझ अबेरसम्म नयाँ वर्ष मनाउन घरतर्फ हिँड्ने विषयलाई लिएर विवाद भइरहेको थियो– सोमबार जाने कि मंगलबार भनेर ।
Read more
-
Year of Publication:
10 April 2024 | Annapurna Post
Published by: CESLAM
दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ।
Read more
-
Year of Publication:
10 April 2024 | Kantipur
Published by: CESLAM
अवसरको खोजीमा मानिसले संसारभर नै नयाँनयाँ गन्तव्य खोजिरहेको हुन्छ । तर, नेपालबाट युवा विदेशिने प्रवृत्ति अरू मुलुकको भन्दा फरक छ ।
Read more
-
Year of Publication:
9 April 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान सरकारले लगाएको बन्देजले जोखिम अझ बढाएको एक अध्ययनले देखाएको छ।
Read more
-
Year of Publication:
9 April 2024 | Setopati
Published by: CESLAM
मानव बेचबिखनविरूद्ध काम गर्दै आएको भारतको एक संस्थाले पाँच जना नेपाली किशोरीको उद्धार गरेको छ।
Read more
GET IN TOUCH