-
Year of Publication:
11 September 2020 | Naya Patrika
Published by: CESLAM
विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश आउन पाइने कोटा सरकारले चार गुणा बढाएको छ । बिहीबार पर्यटन, गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच दैनिक ३ हजार नागरिक विदेशबाट फर्कन पाइने समझदारी भएको हो ।
Read more
-
Year of Publication:
11 September 2020 | Nagarik
Published by: CESLAM
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।
Read more
-
Year of Publication:
11 September 2020 | Setopati
Published by: CESLAM
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ।
Read more
-
Year of Publication:
11 September 2020 | Onlinekhabar
Published by: CESLAM
कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो ।
Read more
-
Year of Publication:
11 September 2020 | Onlinekhabar
Published by: CESLAM
विदेशी बजारमा नेपाली कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी अहिले तनावमा छन् । कोरोनाका कारण ७ महिनादेखि कामदार विदेश पठाउने काम बन्द छ ।
Read more
-
Year of Publication:
11 September 2020 | Nagarik
Published by: CESLAM
कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र हजारौँ नेपाली स्वदेश फर्किन हारगुहार गरे पनि सरकारले नसुनिदिँदा आक्रोशित छन् ।
Read more
-
Year of Publication:
10 September 2020 | Naya Patrika
Published by: CESLAM
सन् २०१९ को नोभेम्बर १७ मा पहिलोपटक चीनमा देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१३ राष्ट्रका करिब दुई करोड ७७ लाखभन्दा बढी मानिसमा फैलिइसकेको छ ।
Read more
-
Year of Publication:
10 September 2020 | Kantipur
Published by: CESLAM
अक्सर विदेशी भूमिमा आफ्नो सरकारविरुद्धको प्रदर्शन राजनीतिक कारणले हुने गर्छ । साउदी अरबमा हालै नेपाली श्रमिकले गरेको प्रदर्शन भने विशुद्ध नेपाल सरकारको नालायकीविरुद्ध हो ।
Read more
-
Year of Publication:
10 September 2020 | Onlinekhabar
Published by: CESLAM
कोरोनाबाट उत्पन्न जटिल परिस्थितिका कारण विगत ७ महिनादेखि विभिन्न देशमा हजारौं नेपाली श्रमिक अलपत्र छन् ।
Read more
-
Year of Publication:
10 September 2020 | Onlinekhabar
Published by: CESLAM
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् ।
Read more
-
Year of Publication:
10 September 2020 | Nagarik
Published by: CESLAM
रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्।
Read more
-
Year of Publication:
10 September 2020 | Kantipur
Published by: CESLAM
कतारले अदक्ष श्रमिकका लागि निर्धारण गरेको न्यूनतम तलब आउँदो मार्चदेखि कार्यान्वयन गर्ने भएको छ । कतारले भदौ १४ गते अदक्ष श्रमिकका लागि एक हजार रियाल (३० हजार रुपैयाँ) तोकेको थियो ।
Read more
-
Year of Publication:
10 September 2020 | Annapurna Post
Published by: CESLAM
कोभिड-१९को असर र विभिन्न कारणले गर्दा साउदी अरेबियामा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्ता हुन निकै कठिन भएको छ।
Read more
-
Year of Publication:
10 September 2020 | Annapurna Post
Published by: CESLAM
साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
Read more
-
Year of Publication:
10 September 2020 | Annapurna Post
Published by: CESLAM
जापान रोजगारीको नाममा ठगी धन्दा मौलाएको छ। जापान रोजगार सुरु नहुँदै सयौं युवा दलालीबाट ठगिएका छन्।
Read more
-
Year of Publication:
10 September 2020 | My Republica
Published by: CESLAM
Surya Majhi from Ramechap lost his job in Riyadh, Saudi Arabia two months ago.
Read more
-
Year of Publication:
9 September 2020 | Naya Patrika
Published by: CESLAM
विदेशबाट आउने यात्रुको संख्या ८ सयबाट १४ सय बनाउन मन्त्रिपरिषद्मा सिफारिस भएको छ ।
Read more
GET IN TOUCH