-
Year of Publication:
20 September 2020 | Naya Patrika
Published by: CESLAM
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च छ । तर, त्यसको परवाह नगरी शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा विद्यार्थीको भीड छ ।
Read more
-
Year of Publication:
19 September 2020 | Onlinekhabar
Published by: CESLAM
सरकारको बहुसांस्कृतिक कोभिड टास्क फोर्सले यहाँको नेपाली समुदायका लागि ५० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।
Read more
-
Year of Publication:
19 September 2020 | Annapurna Post
Published by: CESLAM
सरकारी संयन्त्रबीच समन्वय हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका कामदारले दुःख पाएको शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
Read more
-
Year of Publication:
19 September 2020 | Gorkhapatra
Published by: CESLAM
विश्वव्यापी महामारीका रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका बीचमै ५८ देशमा वैदेशिक रोजगारीमा जानका लागि सात हजार बढीले नेपालीले श्रम स्वीकृति लिएका छन् ।
Read more
-
Year of Publication:
19 September 2020 | Nagarik
Published by: CESLAM
सिन्धुपाल्चोक भोटेचौरका बालकृष्ण सापकोटा कोरोना महामारीकै क्रममा खाडी मुलुक युएईबाट असार तेस्रो साता नेपाल फर्किए। अहिले उनले आफ्नै गाउँघरमा केही गर्ने सोच बनाएका छन्।
Read more
-
With the latest initiatives of the Malaysian government, Nepal’s foreign labour market, which has been drying up in recent years, will suffer more job cuts, fear experts.
Read more
-
Year of Publication:
18 September 2020 | Gorkhapatra
Published by: CESLAM
निःशुल्क उद्धार निर्देशिकाको बाधा अड्काउ फुकाउन सरकार तयार भएको छ । निर्देशिकाका कारण उद्धार उडान गर्न कठिनाइ भएको गुनासोबारे जिज्ञासा गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले निर्देशिकाको बाधा फुकाउन सरकार ...
Read more
-
Year of Publication:
18 September 2020 | Gorkhapatra
Published by: CESLAM
साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् ।
Read more
-
Year of Publication:
17 September 2020 | Nagarik
Published by: CESLAM
विदेशमा बेखर्ची कामदारको निःशुल्क उद्धार गर्न तयार पारिएको निर्देशिका संशोधनको तयारी गरिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले यस्तो जानकारी दिएका हुन् ।
Read more
-
Year of Publication:
17 September 2020 | Naya Patrika
Published by: CESLAM
चामत्कारिक सपना बाँड्दै विदेशमा बस्ने नेपालीबाट करोडौँ लगानी उठाउन सफल अमेरिकाको भर्जिनियास्थित सगुन इन्क कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ ।
Read more
-
Year of Publication:
17 September 2020 | Kantipur
Published by: CESLAM
झापाकी कुमारी भुजेललाई सदाका लागि लेबनान छाड्न मन थिएन । बुधबार बेरुत–रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पार गरेपछि त्यहाँ १० वर्षसम्म बिताएका पलहरूले उनलाई निकै बेर पछ्याइरहे ।
Read more
-
Year of Publication:
17 September 2020 | The Kathmandu Post
Published by: CESLAM
The government’s announcement of completing the evacuation process of stranded Nepali migrant workers from various coronavirus-stricken countries within a month has met with scepticism,
Read more
-
Year of Publication:
16 September 2020 | Nagarik
Published by: CESLAM
हालसम्म वैदेशिक रोजगारीमा अलपत्र परेका ६३ हजार ३ सय ४७ नेपाली स्वदेश फर्किएका छन्। विदेशमा अलपत्रमध्ये हालसम्म ६३ हजार ३ सय ४७ नेपाली नागरिक स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ।
Read more
-
Year of Publication:
16 September 2020 | Naya Patrika
Published by: CESLAM
सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ । तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन ।
Read more
-
Year of Publication:
16 September 2020 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले निर्देशिकामा देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा सम्बन्धित कुटनीतिक नियोग तथा राजदूतहरुसँग परामर्श लिइरहेको बताउनुभएको छ ।
Read more
-
Year of Publication:
16 September 2020 | Gorkhapatra
Published by: CESLAM
विदेशमा असहज परिस्थितिका कारण स्वदेश फर्कने नेपाली नागरिकको क्रम जारी छ । ओमानबाट आज एक सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् ।
Read more
-
Year of Publication:
16 September 2020 | Annapurna Post
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले एक महिनाभित्र वैदेशिक रोजगारीमा अलपत्र परेका सबै कामदारको उद्घार गर्ने बताएका छन्।
Read more
GET IN TOUCH