-
Year of Publication:
1 October 2020 |Nagarik
Published by: CESLAM
साढे चार वर्षअघि महिलालाई घरेलु काममा विदेश पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग भइरहेको बेला मंगलबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सर्तसहितको निर्देशन दिएको छ।
Read more
-
Year of Publication:
1 October 2020 | Gorkhapatra
Published by: CESLAM
विभिन्न देशमा समस्यामा परेका नेपाली स्वदेश फर्कने क्रम जारीसँगै कतारको दोहाबाट बुधबार १४८ नेपाली स्वदेश फर्किएका छन् ।
Read more
-
Year of Publication:
1 October 2020 | Naya Patrika
Published by: CESLAM
जनवादी गायक जेबी टुहुरेले गाएको एउटा पुरानो चर्चित गीत छ– ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ, लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्गै छ ।’
Read more
-
Year of Publication:
1 October 2020 | Kantipur
Published by: CESLAM
मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
1 October 2020 | Kantipur
Published by: CESLAM
नेपाल र इजरायल बीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।
Read more
-
Year of Publication:
1 October 2020 | Kantipur
Published by: CESLAM
कैलाली बर्दगोरियाका सन्दीप कामी हरेक वर्ष यतिबेला भारतबाट दसैं मनाउन घर आउँथे । तर, यो वर्ष दसैं आउनुअघि नै उनी रोजगारी खोज्दै भारत पसे । उनले घरआँगनमै रमाएर दसैं मनाउन नपाउने भएका छन् ।
Read more
-
Year of Publication:
1 October 2020 | My Republica
Published by: CESLAM
Nepal and Israel signed a labor agreement on Wednesday. With this agreement,
Read more
-
Year of Publication:
1 October 2020 | The Rising Nepal
Published by: CESLAM
Nepal and Israel have signed Memorandum of Understanding (MoU) to establish Agricultural Center of Excellence in Nepal.
Read more
-
Year of Publication:
2020
The seven countries of the AGRUMIG project – China, Ethiopia, Kyrgyzstan, Moldova, Morocco, Nepal and Thailand – are all severely affected by the rupture in migration patterns. The impacts are a complex ...
Read more
-
Year of Publication:
30 September 2020 | Annapurna Post
Published by: CESLAM
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निःशुल्क कामदार फर्काउने निर्देशिका व्यवहारिक नभएको भन्दै संशोधन गर्न निर्देशन दिएको छ।
Read more
-
Year of Publication:
30 September 2020 | Annapurna Post
Published by: CESLAM
रोजगारदाता कम्पनीको चरम लापरवाहीका कारण यूएईमा १७ जना नेपाली अलपत्र परेका छन्। थाहै नपाई ‘ओभरस्टे’मा परेपछि उनीहरु भदौ १५ गते नेपाल आउनै लाग्दा जरिवाना तिर्न नसकेपछि एयरपोर्टमै अड्किएका थिए।
Read more
-
Year of Publication:
30 September 2020 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ ।
Read more
-
Year of Publication:
30 September 2020 | Naya Patrika
Published by: CESLAM
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले ठूलो रकम लिएर नेपालीलाई अवैध बाटोबाट लग्दै मानव बेचबिखनजस्तो गम्भीर आपराधिक कार्यमा संलग्न म्यानपावरको दर्ता खारेज गरी कारबाही गर्न निर्देशन दिएको छ ...
Read more
-
Year of Publication:
30 September 2020 | Naya Patrika
Published by: CESLAM
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतमा घरेलु काममा श्रमिक पठाउन पूर्ण रूपमा बन्देज लगाउन सरकारलाई निर्देशन दिएकोमा अहिले घरेलु कामदार विदेश पठाउनका लागि निश्चित सर्तहरू तोकेको छ ...
Read more
-
Year of Publication:
30 September 2020 | Onlinekhabar
Published by: CESLAM
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।
Read more
-
Year of Publication:
30 September 2020 | Setopati
Published by: CESLAM
ओमानले नेपाली कामदारको कोटा बढाउने तयारी गरेको छ।
Read more
-
Year of Publication:
30 September 2020 | The Rising Nepal
Published by: CESLAM
Industry, Commerce, Labour and Consumer Welfare Committee of the Federal Parliament has directed the government to rescue every Nepali stranded abroad at the government expense.
Read more
GET IN TOUCH