-
Year of Publication:
5 October 2020 | Naya Patrika
Published by: CESLAM
अफगानिस्तानको काबुलमा चार वर्षअघि आत्मघाती बम विस्फोटमा मारिएका नेपाली, नेपाली मूलका भारतीय सुरक्षाकर्मीका परिवार र घटनामा बाँचेकालाई क्यानडाले सम्मानजनक क्षतिपूर्ति दिने भएको छ ।
Read more
-
Year of Publication:
5 October 2020 | Onlinekhabar
Published by: CESLAM
प्रमुख श्रम गन्तब्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहन्छन् । तर यो वर्ष कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिक भने दसैंमा घर विदामा आउने योजनामा छैनन् ।
Read more
-
Year of Publication:
5 October 2020 | Annapurna Post
Published by: CESLAM
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ।
Read more
-
Year of Publication:
5 October 2020 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिने श्रम स्वीकृति सोमबारदेखि पुनः सुचारु हुने भएको छ ।
Read more
-
Year of Publication:
5 October 2020 | The Kathmandu Post
Published by: CESLAM
The families of Nepali security guards killed and injured in the 2016 Kabul blast have settled their lawsuit with the Canadian government.
Read more
-
Year of Publication:
4 October 2020 | Nagarik
Published by: CESLAM
रोजगारको सिलसिलामा मलेसियामा रहेका एक नेपाली झुन्डिएको अवस्थामा भेटिएका छन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ देविस्थानका ४० बर्षिय आजिम प्रसाद फगामीको शव कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो।
Read more
-
Year of Publication:
4 October 2020 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीबाट तत्काल डेढलाख कामदार फर्काउनुपर्ने अवस्थामा छन्। तर, सरकारले उडान संख्या नबढाउँदा लाखौं कामदार गन्तव्य देशमै अलपत्र परेका छन्।
Read more
-
Year of Publication:
3 October 2020 | Nagarik
Published by: CESLAM
तीन वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डको काम गरिरहेका मिक्लाजुङ– ७ लिम्बाका घनेन्द्र शर्माको जागिर कोरोना भाइरस (कोभिड–१९)ले खाइदियो।
Read more
-
Year of Publication:
3 October 2020 | Gorkhapatra
Published by: CESLAM
नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् ।
Read more
-
Nepal’s recent labour agreements make employers bear recruitment fees, airfare and other related costs, but the latest accord to send 500 nurses to Israel makes them pay these fees.
Read more
-
Year of Publication:
2 October 2020 | Setopati
Published by: CESLAM
सात वर्षदेखि भारतमा काम गर्दै आएका हरिदत्त भट्टले अब उता नजाने निधो गरे। कोरोना महामारीका बेला भारतको काम छोडेर आएका थिए।
Read more
-
Year of Publication:
2 October 2020 | Nagarik
Published by: CESLAM
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।
Read more
-
Year of Publication:
2 October 2020 | Gorkhapatra
Published by: CESLAM
नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो ।
Read more
-
Year of Publication:
2 October 2020 | The Kathmandu Post
Published by: CESLAM
After more than three years of imposing a ban on Nepali women from taking up domestic jobs in the Gulf countries,
Read more
-
Year of Publication:
2 October 2020 | The Kathmandu Post
Published by: CESLAM
Nepali workers going abroad to work should not be paying for their flight tickets and other related recruitment costs,
Read more
-
Year of Publication:
1 October 2020 | Gorkhapatra
Published by: CESLAM
नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हिजो हस्ताक्षर सम्पन्न भएको छ ।
Read more
-
Year of Publication:
1 October 2020 | Nagarik
Published by: CESLAM
नेपाल र इजरायलबीच श्रम सम्झौतार सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
Read more
GET IN TOUCH