-
Year of Publication:
19 October 2020 | Onlinekhabar
Published by: CESLAM
नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद अस्पतालको भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ ।
Read more
-
Year of Publication:
18 October 2020 | Naya Patrika
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले कोरोना भाइरस परीक्षणसम्बन्धी चिनियाँ रिपोर्ट नबुझ्दा सात नेपाली विद्यार्थी ग्वान्जाओमै रोकिएका छन् । उनीहरूलाई शनिबार विमानस्थलबाट फर्काइएको छ ।
Read more
-
Year of Publication:
18 October 2020 | Kantipur
Published by: CESLAM
कोभिड–१९ को महाव्याधिका कारण वैदेशिक रोजगारीमा आउने–जाने चक्र पूरै प्रभावित भएको छ । विदेशबाट मुलुक फर्किने क्रम जारी रहे पनि भारतबाहेक अन्यत्र जाने क्रम ठप्पै छ ।
Read more
-
Year of Publication:
18 October 2020 | Gorkhapatra
Published by: CESLAM
साउदी अरेबियामा अवैध रूपमा कार्यरत रहेर नवीकरण नगरेका नेपाली श्रमिकलाई साउदी सरकारले बहिर्गमन भिसा दिएको छ ।
Read more
-
Year of Publication:
18 October 2020 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशबाट फर्केका श्रमिकको हैसियत पहिचान गर्नको लागि श्रम सूचना बैंकले तथ्याङ राख्न थालेको बताएका छन् ।
Read more
-
Year of Publication:
18 October 2020 | Annapurna Post
Published by: CESLAM
दसैं नेपालीको महान चाड हो। नेपालमा मात्र होइन नेपालबाहिर पनि दसैं मनाउने चलन बढ्दै गएको छ। नेपालबाहिर ८० लाखभन्दा बढी नेपाली कार्यरत छन्।
Read more
-
Year of Publication:
17 October 2020 | Kantipur
Published by: CESLAM
कोभिड–१९ महामारीअघि दिनमा जति नेपाली श्रम गर्न खाडी मुलुक र मलेसिया जान्थे, त्यति नै संख्यामा स्वदेश फर्किरहेका हुन्थे ।
Read more
-
Year of Publication:
16 October 2020 | Gorkhapatra
Published by: CESLAM
कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ ।
Read more
-
Year of Publication:
16 October 2020 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्था खारेजीमा परेका छन्। नियमानुसार धरौटी नबुझाएपछि ती स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
Read more
-
Year of Publication:
15 October 2020 | Setopati
Published by: CESLAM
गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले समस्यामा परेका नेपाली कामदारलाई सहयोग गर्न तीन मुख्य सहरमा स्वयम सेवक परिचालन गरेको छ।
Read more
-
Year of Publication:
15 October 2020 | Onlinekhabar
Published by: CESLAM
बहराइनको मानामास्थित एक सुपरमार्केटमा काम गर्ने चितवनका मधु पन्तले आइतबार दशैंका लागि घरमा खर्च पठाए ।
Read more
-
Year of Publication:
15 October 2020 | My Republica
Published by: CESLAM
As many as 1,097 Nepali nationals stranded in various foreign countries due to COVID-19 pandemic have been repatriated on Wednesday.
Read more
-
Year of Publication:
14 October 2020 | Naya Patrika
Published by: CESLAM
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको स्वीकृति खारेज गरेको छ ।
Read more
-
Year of Publication:
14 October 2020 | Kantipur
Published by: CESLAM
मोरङको उर्लाबारी–७ का २३ वर्षीय एन्जल परियार १२ कक्षाको पढाइ सकेर घरमै थिए । नाताले मामा कमल गाउँपालिकाका २५ वर्षीय किरण नेपालीले रोजगारीका लागि टर्की लैजाने एजेन्ट फेला पारेको खबर सुनाए ।
Read more
-
Year of Publication:
14 October 2020 | Onlinekhabar
Published by: CESLAM
आइतसम्म करिब १ लाख ३ हजार ८ सय ७ जना नेपाली स्वदेश फर्किएका छन् । यसमध्ये अधिकांश संख्या विदेशबाट रोजगारी गुमाएर फर्किनेको रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को छ ।
Read more
-
Year of Publication:
13 October 2020 | Kantipur
Published by: CESLAM
शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।
Read more
-
सरकारको स्पष्ट निर्देशन नहुँदा कोभिड–१९ (कोरोना भाइरस) का कारण अप्ठ्यारोमा परेका आप्रवासी नेपाली श्रमिकहरुले स्वदेश फर्कने क्रममा निकै ठूलो सास्ती झेल्नु परेको विज्ञहरुले औँल्याएका छन्।
Read more
GET IN TOUCH