-
Year of Publication:
6 December 2020 | Gorkhapatra
Published by: CESLAM
विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कुल सङ्ख्या ३०१ पुगेको छ ।
Read more
-
Year of Publication:
6 December 2020 | My Republica
Published by: CESLAM
The number of Nepalis succumbing to the coronavirus infection in several countries across the world has surpassed 300 as of last Saturday, according to the Non-Resident Nepali Association (NRNA).
Read more
-
Year of Publication:
6 December 2020 | Onlinekhabar
Published by: CESLAM
विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ ।
Read more
-
Year of Publication:
6 December 2020 | Kantipur
Published by: CESLAM
कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ ।
Read more
-
Year of Publication:
6 December 2020 | Kantipur
Published by: CESLAM
कोरोनाबाट गत साता विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
5 December 2020 | Nayapatrika
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ ।
Read more
-
Year of Publication:
5 December 2020 | Annapurna Post
Published by: CESLAM
पछिल्लो समय सेटिङमा मानव तस्करी मौलाएको छ। भिजिट भिसाका नाममा दैनिक डेढ सयभन्दा बढी महिला तथा पुरुष विदेश उडिरहेका छन्।
Read more
-
Year of Publication:
5 December 2020 | The Kathmandu Post
Published by: CESLAM
Nepali citizens leaving the country on visit visa to work in various labour destination countries has emerged as a new challenge for the country’s labour migration sector.
Read more
-
Year of Publication:
4 December 2020 | Onlinekhabar
Published by: CESLAM
कतार पुलिसको भर्ना प्रक्रियामा काठमाडौस्थित कतार दूतावास संलग्न भएका खबरहरु सार्वजनिक भइरहेका छन् ।
Read more
-
Year of Publication:
4 December 2020 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगार विभागले शुक्रबार ३ वटा म्यानपावरमा छापा मारेको छ ।
Read more
-
Year of Publication:
4 December 2020 | Annapurna Post
Published by: CESLAM
साउदी अरेबिया: मलेसियामा कोरोनाभाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने क्रम जारी छ ।
Read more
-
Year of Publication:
4 December 2020 | Kantipur
Published by: CESLAM
सतुंगल बस्ने ३५ वर्षीय रवीन्द्र नेपाली जुत्ता कम्पनीमा काम गर्थे ।
Read more
-
Year of Publication:
3 December 2020 | Onlinekhabar
Published by: CESLAM
रुपन्देहीको ओमसतिया गाउँपालिका-६ का शिवनारायण चौधरी गत आइतबार पक्राउ परे ।
Read more
-
Year of Publication:
3 December 2020 | Setopati
Published by: CESLAM
कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै सुरू हुने भएको छ।
Read more
-
Year of Publication:
3 December 2020 | Gorkhapatra
Published by: CESLAM
कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।
Read more
-
Year of Publication:
3 December 2020 | Annapurna Post
Published by: CESLAM
कोरोना महामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ।
Read more
-
Year of Publication:
3 December 2020 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारको नाममा मानव तस्कर बढेको विज्ञहरूले औंल्याएका छन्।
Read more
GET IN TOUCH