-
Year of Publication:
31 December 2020 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व अभिमुखीकरण गर्ने प्रावधान भए पनि प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगारीमा कार्यरत कामदार समस्यामा पर्दै आएका छन् ।
Read more
-
Year of Publication:
31 December 2020 | My Republica
Published by: CESLAM
The education expenditure of students studying abroad has increased after most of them lost their jobs due to the COVID-19 pandemic.
Read more
-
Year of Publication:
31 December 2020 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जान अबदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट दिइने भएको छ।
Read more
-
Year of Publication:
31 December 2020 | Nagarik
Published by: CESLAM
कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ ।
Read more
-
Year of Publication:
31 December 2020 | Nayapatrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन सक्ने भएका छन् ।
Read more
-
Year of Publication:
31 December 2020 | The Rising Nepal
Published by: CESLAM
COVID-19 Crisis Management Centre (CCMC) has still been conducting rescue flights for stranded Nepali nationals, including migrant workers, affected by the COVID-19 pandemic, from different countries.
Read more
-
Year of Publication:
31 December 2020 | My Republica
Published by: CESLAM
Labor permit for foreign employment will be made available online starting Friday (January 1, 2021), according to the Department of Foreign Employment.
Read more
-
Year of Publication:
30 December 2020 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले पुस १७ गते (शुक्रबार)देखि अनलाइन मार्फत नै श्रम नविकरण (पुन: श्रम स्वीकृति) गर्न पाउने भएका छन् ।
Read more
-
Year of Publication:
30 December 2020 | Annapurna Post
Published by: CESLAM
भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए।
Read more
-
Year of Publication:
29 December 2020 | Gorkhapatra
Published by: CESLAM
रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।
Read more
-
Year of Publication:
29 December 2020 | Nayapatrika
Published by: CESLAM
कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकहरूले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् ।
Read more
-
Year of Publication:
29 December 2020 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनविपरीत जापानको श्रमिक भर्ना प्रक्रियामा मन्त्रालयको प्रतिनिधिलाई राखेको छ ।
Read more
-
Year of Publication:
28 December 2020 | Onlinekhabar
Published by: CESLAM
२०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएयता आइतबारसम्म करिब १ लाख ८७ हजार नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । यीमध्ये अधिकांश मलेसिया र ६ वटा खाडी देशबाट फर्किएका छन् ।
Read more
-
Year of Publication:
27 December 2020 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ ।
Read more
-
Year of Publication:
27 December 2020 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् ।
Read more
-
Year of Publication:
27 December 2020 | Annapurna Post
Published by: CESLAM
साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्।
Read more
-
Year of Publication:
27 December 2020 | Annapurna Post
Published by: CESLAM
विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरसबाट विश्व नै आक्रान्त छ। करोडौं मान्छे कोभिडका कारण बेरोजगार हुन पुगेका छन्।
Read more
GET IN TOUCH