-
Year of Publication:
14 January 2021 | Gorkhapatra
Published by: CESLAM
चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।
Read more
-
Year of Publication:
14 January 2021 | My Republica
Published by: CESLAM
Remittance inflow increased by 10.9 percent to Rs 416.81 billion in the first five months of the current fiscal year despite a fall in the number of outbound workers during the period.
Read more
-
Year of Publication:
13 January 2021 | Onlinekhabar
Published by: CESLAM
चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
13 January 2021 | Kantipur
Published by: CESLAM
लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ ।
Read more
-
Year of Publication:
13 January 2021 | Annapurna Post
Published by: CESLAM
लन्डनमा एक नेपाली सेफको हत्या भएको छ। लण्डनको इष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती हत्या भएको हो।
Read more
-
Year of Publication:
11 January 2021 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१७, २०१८ र २०१९ का लागि भाषा परीक्षण उत्तीर्ण गरेका तर जान नपाएकाले दक्षिण कोरिया छिटो जान पाउनुपर्ने माग गर्दै ईपीएस शाखामा आइतबार विरोध प्रदर्शन गरेका छन् ...
Read more
-
Year of Publication:
11 January 2021 | Kantipur
Published by: CESLAM
अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ ।
Read more
-
Year of Publication:
10 January 2021 | Gorkhapatra
Published by: CESLAM
कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ ।
Read more
-
Year of Publication:
10 January 2021 | Kantipur
Published by: CESLAM
उनलाई लाग्थ्यो– कमाउन भनेर घरपरिवार छाडेर खाडी आइयो तर अब कोरोनाले मरिन्छ होला, जिउँदै घर फिर्न पाइँदैन कि ।
Read more
-
Year of Publication:
10 January 2021 | The Rising Nepal
Published by: CESLAM
The Covid-19 has recently claimed the lives of three Nepalis abroad.
Read more
-
Year of Publication:
10 January 2021 | The Kathmandu Post
Published by: CESLAM
On Friday afternoon, a group of distressed migrant workers reached the Department of Foreign Employment at Buddhanagar, Kathmandu.
Read more
-
Year of Publication:
8 January 2021 | Gorkhapatra
Published by: CESLAM
बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् ।
Read more
-
Year of Publication:
8 January 2021 | Annapurna Post
Published by: CESLAM
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ।
Read more
-
Year of Publication:
8 January 2021 | Nagarik
Published by: CESLAM
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ।
Read more
-
Year of Publication:
8 January 2021 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ
Read more
-
Year of Publication:
7 January 2021 | Kantipur
Published by: CESLAM
झन्डै ९ लाख नेपाली श्रमिक रहेको कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको छ ।
Read more
-
Year of Publication:
4 January 2021 | Nayapatrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नभएको पाइएको छ ।
Read more
GET IN TOUCH