-
Year of Publication:
5 February 2021 | Kantipur
Published by: CESLAM
कतारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि चालिएको ३२ बुँदे सूचना पालना नगर्नेलाई २ लाख रियाल जरिवाना र तीन बर्षसम्म कैद गर्ने जनाएको छ ।
Read more
-
Year of Publication:
4 February 2021 | Onlinekhabar
Published by: CESLAM
गत असारयता कुवेतमा अवैध रूपमा काम गरिरहेका करिब ३ हजार नेपाली घरेलु महिला श्रमिक स्वदेश फर्किए । आममाफीको सदुपयोग गर्दै स्वदेश फर्किएका उनीहरूमध्ये अधिकांश अवैध रूपमा भारतको बाटो कुवेत पुगेका थिए ।
Read more
-
Year of Publication:
4 February 2021 | Annapurna Post
Published by: CESLAM
क्यानडा रोजगारीका नाममा ठगी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
4 February 2021 | The Kathmandu Post
Published by: CESLAM
Aspiring migrant workers being duped by Nepali recruiting agencies and sub-agents in the name of foreign employment has been reported widely in the recent past.
Read more
-
Year of Publication:
3 February 2021 | Naya Patrika
Published by: CESLAM
क्यानडा लैजाने भन्दै नेपाली युवाहरूबाट रकम असुल्ने चार भारतीय नागरिकलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
3 February 2021 | Annapurna Post
Published by: CESLAM
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।
Read more
-
Year of Publication:
3 February 2021 | Naya Patrika
Published by: CESLAM
ग्लोबल भिलेजको अवधारणासँगै विश्वमा एउटा राष्ट्रबाट अर्को राष्ट्रमा अवसरको खोजीमा मानिसहरूको आवतजावत व्यापक बनेको हो ।
Read more
-
Year of Publication:
2 February 2021 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्थालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको छ ।
Read more
-
Year of Publication:
2 February 2021 | The Rising Nepal
Published by: CESLAM
Throughout human history, people have left their homes to live elsewhere. Global migration is increasing for several reasons in the 21st century.
Read more
-
Year of Publication:
1 February 2021 | Gorkhapatra
Published by: CESLAM
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ ।
Read more
-
Year of Publication:
1 February 2021 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने १० वटा संस्थालाई खारेज गरेको छ ।
Read more
-
Year of Publication:
1 February 2021 | The Rising Nepal
Published by: CESLAM
Three more Nepalis living abroad succumbed to coronavirus infection last week.
Read more
-
Year of Publication:
1 February 2021 | The Kathmandu Post
Published by: CESLAM
Laxmi Sah’s daily routine revolved around his job and flat in Al Farwaniya, Kuwait.
Read more
-
Year of Publication:
1 February 2021 | The Kathmandu Post
Published by: CESLAM
The Nepali mission in Saudi Arabia has resumed its services to prospective Saudi employers who want to hire Nepali workers following a hiatus of 10 months—raising hopes for the revival of the ...
Read more
-
Year of Publication:
31 January 2021 | Kantipur
Published by: CESLAM
कमाउन गएका छोरा वा छोरीको लास जब कफिन नाम गरेको बाकसमा आइपुग्छ, एक हिसाबले रुग्ण भइसकेका बा–आमालाई के बित्छ ?
Read more
-
Year of Publication:
31 January 2021 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू समाजमा जति छन्, रोजगारीका क्रममा विविध हन्डर खाएर रित्तो हात स्वदेश फर्कने पनि कम छैनन्।
Read more
-
Year of Publication:
31 January 2021 | Nayapatrika
Published by: CESLAM
दिगो विकास लक्ष्यले सन् २०२५ सम्म बालश्रम र जबर्जस्ती काममा लगाउने चलनको पूर्णतः अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।
Read more
GET IN TOUCH