-
Year of Publication:
3 June 2021 | Nagarik
Published by: CESLAM
खाडी, मलेसिया लगायत मुलुकबाट फर्केका अब कम्तीमा पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
Read more
-
Year of Publication:
3 June 2021 | Kantipur
Published by: CESLAM
चन्द्रपुर नगरपालिका–१ का ३१ बर्षिया शेरापसिंह गोलेको हात मेसिनले पेलिदिदाँ भाँचियो ।
Read more
-
Year of Publication:
2 June 2021 | Onlinekhabar
Published by: CESLAM
खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ ।
Read more
-
Year of Publication:
2 June 2021 | Nayapatrika
Published by: CESLAM
गुल्मेली समाज जापानले गुल्मीका गाउँगाउँका स्वास्थ्य संस्थाहरूमा अक्सिजन कन्सन्ट्रेटरसहितका महत्वपूर्ण उपकरण, स्वास्थ्य सुरक्षाका सामग्री र औषधि प्रदान गरेको छ ।
Read more
-
Year of Publication:
1 June 2021 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा, विशेषतः खाडीमा रहेका नेपालीले स्वदेशमा आइपर्ने विपत्मा सघाउँदै आइरहेका छन् ।
Read more
-
Year of Publication:
1 June 2021 | Setopati
Published by: CESLAM
सुर्खेतका शंकर परियार विगत चार वर्षदेखि मलेसियामा छन्।
Read more
-
Year of Publication:
1 June 2021 | Nagarik
Published by: CESLAM
रोजगारीका लागि मलेसिया पुगेका श्रमिकमाथि कोरोना महामारीमा समेत ज्यादति हुने क्रम जारी रहेको पाइएको छ।
Read more
-
Year of Publication:
1 June 2021 | Kantipur
Published by: CESLAM
मलेसियास्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगले नेपालीसहित तीन देशका कामदारको ५० लाख रिंगेट (झन्डै १५ करोड रुपैयाँ) चोरी गरेको भन्दै कम्पनीविरुद्ध श्रम अदालतमा उजुरी परेको छ ।
Read more
-
Year of Publication:
1 June 2021 | Annapurna Post
Published by: CESLAM
कोरोनाबाट संक्रमित नेपालीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरलगायत विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न गैरआवासीय नेपाली संघ एनआरएन साउदीले ३० लाख रुपैयाँ संकलन गरेको छ।
Read more
-
Year of Publication:
29 May 2021 | Nayapatrika
Published by: CESLAM
नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा अलपत्र परेका नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
Read more
-
Year of Publication:
29 May 2021 | Gorkhapatra
Published by: CESLAM
सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
Read more
-
Year of Publication:
29 May 2021 | Annapurna Post
Published by: CESLAM
साउदी अरेवियाको अल्जोफ सहरमा रोजगारीको सिलसिलामा रहेका बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज अधिकारीको शव ३ हप्ता भइ सक्दा पनि नेपाल आउन ल्याउन छैन ।
Read more
-
Year of Publication:
28 May 2021 | The Kathmandu Post
Published by: CESLAM
As thousands of Nepali workers remain stranded in various labour destination countries due to Covid-19 restrictions
Read more
-
An immediate rescue plan has been prioritized to bring Nepali citizens who are stuck abroad at the moment due to the ban on international flights by the government.
Read more
-
Year of Publication:
27 May 2021 | Onlinekhabar
Published by: CESLAM
रोजगारीको सिलसिलामा कोरिया आइ विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाइ आत्महत्या गरेका छन् ।
Read more
-
Year of Publication:
27 May 2021 | Nagarik
Published by: CESLAM
अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण विदेशमा रोकिएका कामदारलाई स्वदेश फर्काउन द्रुत उद्धार संयन्त्रको आवश्यकतामा जोड दिइएको छ।
Read more
-
Year of Publication:
27 May 2021 | Kantipur
Published by: CESLAM
कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट झन्डै एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् ।
Read more
GET IN TOUCH