-
Year of Publication:
15 June 2021 | Nagarik
Published by: CESLAM
कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा विदेशका रहेका नेपालीले पठाउने रेमिटेन्स भने निरन्तर बढिरहेको छ।
Read more
-
Year of Publication:
15 June 2021 | Nayapatrika
Published by: CESLAM
मुलुक भित्रने रेमिट्यान्स गत वर्षको तुलनामा १ खर्ब ३० अर्ब रुपैयाँले वृद्धि भएको छ ।
Read more
-
Year of Publication:
15 June 2021 | Gorkhapatra
Published by: CESLAM
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
15 June 2021 | Gorkhapatra
Published by: CESLAM
चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर ८०९ अर्ब ८९ करोड रुपियाँ पुगेको छ ।
Read more
-
Year of Publication:
15 June 2021 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्समार्फत मुलुकमा ८ खर्ब ९ अर्ब रुपैयाँ भित्रिएको छ ।
Read more
-
Year of Publication:
15 June 2021 | The Rising Nepal
Published by: CESLAM
The CPI-based inflation stood at 3.65 percent on year-on-year basis while remittances increased by 19.2 percent in the last ten months of this fiscal year.
Read more
-
Year of Publication:
11 June 2021 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
Read more
-
Year of Publication:
11 June 2021 | Annapurna Post
Published by: CESLAM
रेमिट्यान्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र ल्याए पनि आकर्षण शून्य जस्तै देखिएको छ।
Read more
-
Year of Publication:
11 June 2021 | The Kathmandu Post
Published by: CESLAM
After the government started issuing labour permits to outbound migrant workers, concerns have been raised about how these workers will be receiving the mandatory pre-departure training amid the Covid-19 restrictions.
Read more
-
Year of Publication:
10 June 2021 | Nagarik
Published by: CESLAM
कोरोना महामारीका कारण एक वर्षदेखि वैदेशिक रोजगारीमा जानेकोे संख्या घटे पनि विदेशमा ज्यान गुमाउनको संख्यामा गिरावट आउन नसकेको पाइएको छ।
Read more
-
Year of Publication:
10 June 2021 | The Kathmandu Post
Published by: CESLAM
As the ongoing fiscal year 2020-21 draws to a close, recruiting agencies that hire and supply migrant workers to foreign employers are once again worried over their fate.
Read more
-
Year of Publication:
8 June 2021 | Nagarik
Published by: CESLAM
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ।
Read more
-
Year of Publication:
8 June 2021 | Kantipur
Published by: CESLAM
विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ ।
Read more
-
Year of Publication:
7 June 2021 | Onlinekhabar
Published by: CESLAM
गत जेठ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका थिए,’देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ ।
Read more
-
Year of Publication:
6 June 2021 | Kantipur
Published by: CESLAM
कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ ।
Read more
-
Year of Publication:
6 June 2021 | The Katmandu Post
Published by: CESLAM
With the resumption of a limited number of international flights, the government is set to start issuing labour permits in person to outbound migrant workers.
Read more
-
Year of Publication:
4 June 2021 | Kantipur
Published by: CESLAM
ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि नाम दर्ता गर्नको लागि ओमानमा कार्यरत नेपाली कामदारलाई आग्रह गरेको छ ।
Read more
GET IN TOUCH