-
Year of Publication:
26 April 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगार विभागले विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानमा खाना-खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल थालेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Onlinekhabar
Published by: CESLAM
स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन । उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए ।
Read more
-
Year of Publication:
26 April 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
26 April 2024 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडी) कोरिया, इपिएस शाखा र कोरियाबाट फर्केका कामदारबीच त्रिपक्षीय छलफल गराएको छ।
Read more
-
Year of Publication:
26 April 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजा तथा पानी सहितको उचित व्यवस्था गर्न वैदेशिक रोजगार विभागले पत्र काटेको छ।
Read more
-
Year of Publication:
26 April 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न वैदेशिक रोजगार विभागले नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई पत्राचार गरेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
26 April 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको श्रम तथा आप्रवासन नीतिका विषयमा छलफल गरेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Gorkhapatra
Published by: CESLAM
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भन्दै ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले काम गर्ने युवा जनशक्तिले विदेश गई पठाएको रेमिट्यान्सबाट देश विकास हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् ।
Read more
-
Year of Publication:
26 April 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
26 April 2024 | Kantipur
Published by: CESLAM
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् ।
Read more
-
Year of Publication:
26 April 2024 | Annapurna Post
Published by: CESLAM
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन्।
Read more
GET IN TOUCH