-
कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी ।
Read more
-
Year of Publication:
13 July 2021 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Gorkhapatra
Published by: CESLAM
सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Onlinekhabar
Published by: CESLAM
कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Nagarik
Published by: CESLAM
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ।
Read more
-
Year of Publication:
13 July 2021 | The Kathmandu Post
Published by: CESLAM
Nepali migrant rights activists and organisations have slammed labour destination countries for barring entry to unvaccinated Nepalis workers, calling it a violation of their human rights.
Read more
-
Year of Publication:
11 July 2021 | Kantipur
Published by: CESLAM
क्यारेबियन सागरमा डुंगा पल्टिएर जुनसुकै देशका नागरिक हराए पनि त्यो एउटा दुःखद अन्तर्राष्ट्रिय समाचार अर्थात् विश्वव्यापी चासोको विषय हो ।
Read more
-
Year of Publication:
11 July 2021 | Setopati
Published by: CESLAM
यतिबेला नेपालीहरूले वैदेशिक रोजगारीका अधिकांश गन्तव्य मुलुकमा प्रवेशका लागि कोरोना खोपको पूरा मात्रा लगाएको हुनुपर्ने उल्लेख छ।
Read more
-
Year of Publication:
11 July 2021 | Kantipur
Published by: CESLAM
क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भइरहेका सात नेपालीको अवस्था अज्ञात रहेका बेला उनीहरूलाई कसले त्यहाँसम्म पठायो भन्ने खोजी सुरु भएको छ ।
Read more
-
Year of Publication:
9 July 2021 | Setopati
Published by: CESLAM
कोरोना महामारीका कारण नेपाली श्रमिकका निम्ति वैदेशिक रोजगारीको अवसर खुम्चिँदै गएको छ।
Read more
-
Year of Publication:
9 July 2021 | Gorkhapatra
Published by: CESLAM
रोजगारीका गन्तव्य मुलुकहरुले कोरोना विरुद्वको खोप लगाएका देशका कामदारलाई लैजान प्राथमिकतामा राख्न थालेपछि नेपाली कामदार अन्योलमा पर्न थालेका छन् ।
Read more
-
Year of Publication:
9 July 2021 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगी कामदार पठाउने प्रक्रिया थालेको छ ।
Read more
-
Year of Publication:
9 July 2021 | Kantipur
Published by: CESLAM
खाडीसहितका गन्तव्य देशले आफ्नो मुलुकमा प्रयोग भएको खोप लगाएका श्रमिकलाई मात्रै लैजाने नीति बनाएपछि नेपाली युवा समस्यामा पर्ने भएका छन् ।
Read more
-
Year of Publication:
9 July 2021 | Kantipur
Published by: CESLAM
कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे ।
Read more
-
Year of Publication:
9 July 2021 | The Rising Nepal
Published by: CESLAM
The approval for Nepali caregivers to Israel will be made only after the amendment in the curriculum related to the caregiving jobs.
Read more
-
Year of Publication:
9 July 2021 | The Kathmandu Post
Published by: CESLAM
The Nepali mission in Bahrain, a labour destination for Nepali workers in the Persian Gulf, has a unique problem.
Read more
-
Year of Publication:
8 July 2021 | Nagarik
Published by: CESLAM
हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ।
Read more
GET IN TOUCH