-
Year of Publication:
15 July 2021 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
15 July 2021 | Kantipur
Published by: CESLAM
मलेसियामा बिरामीले थलिएका दाङका ४३ वर्षीय मेघराज कालाथोकीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक हुँदै गएपछि मात्रै सरकारी अस्पतालमा भर्ना हुन पाए ।
Read more
-
Year of Publication:
15 July 2021 | Kantipur
Published by: CESLAM
कोभिड–१९ महामारीका कारण विदेश पढ्न जाने विद्यार्थीको संख्या अघिल्ला वर्षहरूको तुलनामा आधाभन्दा बढी घटेको छ ।
Read more
-
Year of Publication:
15 July 2021 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ ।
Read more
-
Year of Publication:
14 July 2021 | Onlinekhabar
Published by: CESLAM
कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन ।
Read more
-
Year of Publication:
14 July 2021 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई न्याय पाउन सकस भइरहेको छ।
Read more
-
Year of Publication:
14 July 2021 | Setopati
Published by: CESLAM
सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।
Read more
-
Year of Publication:
14 July 2021 | Nagarik
Published by: CESLAM
सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्।
Read more
-
Year of Publication:
14 July 2021 | Kantipur
Published by: CESLAM
दक्षिण कोरियाले सन् २०२२ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ ।
Read more
-
Year of Publication:
14 July 2021 | The Rising Nepal
Published by: CESLAM
Minimum wages of all domestic and foreign workers including Nepalis has been hiked in South Korea.
Read more
-
Year of Publication:
14 July 2021 | The Kathmandu Post
Published by: CESLAM
Malaysia has further extended the amnesty deadline for undocumented foreign nationals including Nepalis.
Read more
-
Year of Publication:
14 July 2021 | My Republica
Published by: CESLAM
The minimum wages of all domestic and foreign workers including Nepalis have been hiked in South Korea.
Read more
-
कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी ।
Read more
-
Year of Publication:
13 July 2021 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Gorkhapatra
Published by: CESLAM
सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Onlinekhabar
Published by: CESLAM
कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ ।
Read more
-
Year of Publication:
13 July 2021 | Nagarik
Published by: CESLAM
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ।
Read more
GET IN TOUCH