-
Year of Publication:
28 October 2021 | Onlinekhabar
Published by: CESLAM
ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् ।
Read more
-
Year of Publication:
28 October 2021 | Setopati
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको छैटौं ‘आबुधाबी डाइलग’ मा नेपालले वैदेशिक रोजगारमा जाने नेपालीलाई समान ज्याला र काम गर्ने मर्यादित वातावरण हुनुपर्नेमा जोड दिएको छ।
Read more
-
Year of Publication:
28 October 2021 | Gorkhapatra
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबार भेटवार्ता भएको छ ।
Read more
-
Year of Publication:
28 October 2021 | Kantipur
Published by: CESLAM
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न चार वर्षअघि सरकार र निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश दिए पनि कानुनको मस्यौदासमेत तयार भएको छैन ।
Read more
-
Year of Publication:
17 October 2021 | Setopati
Published by: CESLAM
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ।
Read more
-
Year of Publication:
27 October 2021 | Nagarik
Published by: CESLAM
बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन्।
Read more
-
Year of Publication:
27 October 2021 | Nayapatrika
Published by: CESLAM
कोरियाले नेपालबाट एक सय १९ जना कामदार मात्रै लैजाने भएको छ ।
Read more
-
Year of Publication:
27 October 2021 | Kantipur
Published by: CESLAM
बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् ।
Read more
-
Year of Publication:
27 October 2021 | Kantipur
Published by: CESLAM
मलेसियाले कोरोना महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया मंगलबारबाट आंशिक रूपमा खुला गरेको छ ।
Read more
-
Year of Publication:
27 October 2021 | Annapurna Post
Published by: CESLAM
खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो।
Read more
-
Year of Publication:
27 October 2021 | My Republica
Published by: CESLAM
Nepal’s earnings from remittance declined by 6.3 percent to Rs 155.37 billion during the first two months of the current fiscal year.
Read more
-
Year of Publication:
27 October 2021 | My Republica
Published by: CESLAM
Nepali workers are finally going to South Korea, after a hiatus of 20 months. As many as 48 workers are to leave for Korea in the first phase on Wednesday after the ...
Read more
-
Year of Publication:
26 October 2021 | Onlinekhabar
Published by: CESLAM
विदेशबाट भित्रने रेमिट्यान्स यस वर्ष मूख्य सिजनमा नै घटेको छ ।
Read more
-
Year of Publication:
26 October 2021 | Nagarik
Published by: CESLAM
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असर बल्ल देखिन थालेको छ।
Read more
-
Year of Publication:
26 October 2021 | Nayapatrika
Published by: CESLAM
चालू आवको दुई महिनामा गत वर्षको तुलनामा १० अर्ब कम रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
26 October 2021 | Kantipur
Published by: CESLAM
इजरायलमा रोजगारीका लागि गोलाप्रथामा नछानिएका ४ सय २५ जनाले आफूहरूलाई पनि पठाउन वैदेशिक रोजगार विभागसँग माग गरेका छन् ।
Read more
-
Year of Publication:
26 October 2021 | Kantipur
Published by: CESLAM
मुलुकको शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ ।
Read more
GET IN TOUCH