-
Year of Publication:
9 November 2021 | Setopati
Published by: CESLAM
दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेर फर्किएका प्रतिवद्ध कामदार लैजान सुरु गरेको छ।
Read more
-
Year of Publication:
9 November 2021 | Nayapatrika
Published by: CESLAM
गत ३१ असोजमा कैलालीका चन्द्र बोहरा वैदेशिक रोजगारीका लागि दुबई गए ।
Read more
-
Year of Publication:
9 November 2021 | Gorkhapatra
Published by: CESLAM
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ ।
Read more
-
Year of Publication:
8 November 2021 | Kantipur
Published by: CESLAM
बजेटमा रेमिट्यान्सको चर्चा र यसको बढोत्तरीका लागि बढीभन्दा बढी युवालाई वैदेशिक रोजगारीमा जान प्रोत्साहित गर्ने दृष्टिकोणको आर्थिक खाका संघीय संसद्ले बिनासार्थक बहस पारित गर्यो ।
Read more
-
Year of Publication:
8 November 2021 | Kantipur
Published by: CESLAM
दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ ।
Read more
-
Year of Publication:
8 November 2021 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इरिमेट्स (यूएई) को सारजहास्थित एउटा भवनमा राखिएका २७ नेपालीलाई गत बुधबार घरबेटीले निकालिदिए ।
Read more
-
Year of Publication:
8 November 2021 | My Republica
Published by: CESLAM
The Employment Permit System (EPS), which has remained closed for 20 months, will be reopened from the last week of November, Korean authorities said.
Read more
-
Year of Publication:
3 November 2021 | The Himalayan Times
Published by: CESLAM
With borders starting to reopen across the world, there has been a significant increase in students' enrolment from Nepal in international universities and colleges.
Read more
-
Year of Publication:
1 November 2021 | Kantipur
Published by: CESLAM
रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलक्षित एउटा दुःखलाग्दो उक्ति छ— जसको नोट चल्छ, भोट चल्दैन ।
Read more
-
Year of Publication:
1 November 2021 | Nagarik
Published by: CESLAM
हरेक दुई वर्षमा नवीकरण गर्ने गरिएको नेपाल र दक्षिण कोरियाबीचको श्रम समझदारी (एमओयू) एक वर्षदेखि नवीकरण हुन सकेको छैन।
Read more
-
Year of Publication:
1 November 2021 | Gorkhapatra
Published by: CESLAM
मलेसियामा रहेको नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।
Read more
-
Year of Publication:
1 November 2021 | Kantipur
Published by: CESLAM
सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।
Read more
-
Year of Publication:
1 November 2021 | Kantipur
Published by: CESLAM
मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण कार्य अझै नखुलेको जनाएको छ ।
Read more
-
Year of Publication:
1 November 2021 | The Himalayan Times
Published by: CESLAM
Minister for Labour, Employment and Social Security Krishna Kumar Shrestha has said that the government has forwarded a campaign to make foreign employment safe, dignified and systematic.
Read more
-
Year of Publication:
29 October 2021 | Gorkhapatra
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभएको छ ।
Read more
-
Year of Publication:
29 October 2021 | Kantipur
Published by: CESLAM
नेपालीसहित विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ ।
Read more
-
Year of Publication:
29 October 2021 | Annapurna Post
Published by: CESLAM
खाडी तथा मलेसियामा प्राविधिक कामदार पठाउने तयारी सुरु भएको छ। कामदारलाई दक्ष बनाएर प्राविधिक कामदार पठाउन सरकारले गृहकार्य सुरु गरेको हो।
Read more
GET IN TOUCH