-
Year of Publication:
24 November 2021 | Kantipur
Published by: CESLAM
नेपालको गरिबी न्यूनीकरणमा सबैभन्दा ठूलो भूमिका खेल्ने क्षेत्र हो— विप्रेषण (रेमिट्यान्स) । अर्थात्, काम गर्न बिदेसिएकाहरूले पठाएको रकम ।
Read more
-
Year of Publication:
24 November 2021 | Onlinekhabar
Published by: CESLAM
कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् ।
Read more
-
Year of Publication:
24 Noveber 2021 | Nagarik
Published by: CESLAM
विराटनगरमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अभिमुखीकरण तालिम सुरु भएको छ। मंगलबारदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।
Read more
-
Year of Publication:
24 November 2021 | Nayapatrika
Published by: CESLAM
कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको अस्ट्रेलिया र जापानको सीमा खोल्ने निर्णयसँगै विदेशी विश्वविद्यालयले अध्ययनका लागि अनुमति दिएका झन्डै १२ हजार विद्यार्थी लाभान्वित हुने भएका छन् ।
Read more
-
Year of Publication:
24 November 2021 | Gorkhapatra
Published by: CESLAM
उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अष्ट्रेलियाले प्रवेशाज्ञा (भिषा) दिने भएको छ ।
Read more
-
Year of Publication:
24 November 2021 | The Kathmandu Post
Published by: CESLAM
The government has stepped up measures to curb import of gold by the returnee migrant workers.
Read more
-
Year of Publication:
23 November 2021 | Onlinekhabar
Published by: CESLAM
चार महीना अघिको कुरा हो, टर्कीको इस्तानबुलमा मानव तस्करहरूले नेपाली सहित सात जनालाई एउटा घरभित्र बन्धक बनाए ।
Read more
-
Year of Publication:
23 November 2021 | Onlinekhabar
Published by: CESLAM
सरकारी तवरबाटै इजरायल जाने श्रमिकसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको छ ।
Read more
-
Year of Publication:
23 November 2021 | Kantipur
Published by: CESLAM
अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको गाडी दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १५ मध्ये ७ जनाको मृत्यु भएको छ भने अन्य आठ घाइते भएका छन् ।
Read more
-
Year of Publication:
23 November 2021 | Kantipur
Published by: CESLAM
प्राकृतिक र हृदयाघात (सुतेको सुत्यै) कारण मृत्यु भएका नेपाली श्रमिकको पोस्टमार्टमका लागि परिवारबाट सहमति चाहिने भए पनि त्यो लिन कठिन भएको कतार सरकारले जनाएको छ ।
Read more
-
Year of Publication:
Published on: 23 November 2021 | My Republica
Published by: CESLAM
The government has said it is initiating a process to send 10,000 nurses to the United Kingdom amid growing concerns about alternative employment opportunities in countries other than the Gulf and Malaysia.
Read more
-
Year of Publication:
22 November 2021 | Kantipur
Published by: CESLAM
गत वैशाख १७ गते २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् ।
Read more
-
Year of Publication:
22 November 2021 | Nagarik
Published by: CESLAM
खाडी मुलुक र मलेसिया रोजगारीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको बेला सरकारले बेलायतमा १० हजार नर्स पठाउन पहल गरेको जनाएको छ।
Read more
-
Year of Publication:
22 November 2021 | Gorkhapatra
Published by: CESLAM
चालू आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको छ ।
Read more
-
Year of Publication:
22 November 2021 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ ।
Read more
-
Year of Publication:
22 November 2021 | Kantipur
Published by: CESLAM
ड्युटीका आखिरी दिनमा पनि उनी उस्तै जोसका साथ काम गरिरहेका थिए ।
Read more
-
Year of Publication:
22 November 2021 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न सरकारले आलटाल गरिरहेको छ।
Read more
GET IN TOUCH