-
Year of Publication:
12 December 2021 | Kantipur
Published by: CESLAM
आप्रवासी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
10 December 2021 | Gorkhapatra
Published by: CESLAM
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।
Read more
-
Year of Publication:
10 December 2021 | Kantipur
Published by: CESLAM
कतारले २०२२ को विश्वकप फुटबल प्रतियोगिता हुने ८ वटा रंगशाला निर्माणमा संलग्न नेपालीसहित विदेशी श्रमिकलाई ८ करोड १२ लाख कतारी रियाल (करिब २ अर्ब ६० करोड रुपैयाँ) शोधभर्ना गरेको छ ।
Read more
-
Year of Publication:
10 December 2021 | Kantipur
Published by: CESLAM
दक्षिण कोरिया जाने नेपाली कामदारले १ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन् ।
Read more
-
Year of Publication:
10 December 2021 | The Rising Nepal
Published by: CESLAM
Families of a person serving jail term in Qatar accused of having killed his roommate have become utterly helpless.
Read more
-
Year of Publication:
10 Dec 2021 | My Republica
Published by: CESLAM
The government is trying to find an alternative to the ‘free visa, free ticket’ system for foreign employment, saying neither the government nor those going abroad has been able to benefit from ...
Read more
-
Year of Publication:
10 December 2021 | My Republica
Published by: CESLAM
Nepal Rastra Bank (NRB) has permitted the South Korea-bound migrant workers to carry additional up to US $ 1,500 citing the expenses that the workers have to incur while staying in the ...
Read more
-
Year of Publication:
9 December 2021 | Gorkhapatra
Published by: CESLAM
महामारीका रूपमा फैलिएको कोरोना भाइरस विषाणुको कारण संसारले नै रोजगार सिर्जनामा ठूलो चुनौतीको सामना गरिरहेको छ ।
Read more
-
Year of Publication:
9 December 2021 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ।
Read more
-
Year of Publication:
9 December 2021 | Kantipur
Published by: CESLAM
दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपाली बढेका छन् ।
Read more
-
Year of Publication:
9 December 2021 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार र वैदेशिक रोजगारीको व्यवस्थापनमा देखिएको समस्यालाई सम्बोधन गर्न तीनवटा कार्यदल बनाएको छ ।
Read more
-
Year of Publication:
8 December 2021 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक तथा वैदेशिक रोजगारका विद्यमान समस्या र चुनौतीहरूको उचित सम्बोधन र व्यवस्थापनका लागि तीनवटा कार्यदल गठन गरेको छ।
Read more
-
Year of Publication:
8 December 2021 | Gorkhapatra
Published by: CESLAM
देशका विभिन्न स्थानबाट रोजगारीका लागि विदेशमा गएका युवाको सामूहिक लगानीमा नवलपरासीको सुनवलमा बहुउद्देश्यीय कृषि फारम सञ्चालनमा आएको छ ।
Read more
-
Year of Publication:
7 December 2021 | Kantipur
Published by: CESLAM
विश्वकप फुटबल हेर्न आउने समृद्ध दर्शकका नजरमा नपरून् भनेर आप्रवासी श्रमिकहरूलाई चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय अन्यायपूर्ण छ ।
Read more
-
Year of Publication:
7 December 2021 | Onlinekhabar
Published by: CESLAM
कतारले गत शुक्रबार उच्चस्तरीय श्रम अधिकारीहरुको संयुक्त बैठकमा आफ्नोतर्फबाट छलफलको मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने ।’
Read more
-
Year of Publication:
7 December 2021 | Onlinekhabar
Published by: CESLAM
सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।
Read more
-
Year of Publication:
6 December 2021 | Kantipur
Published by: CESLAM
एक वर्षपछि विश्वकप फुटबल खेलाउन गइरहेको कतारले आप्रवासी श्रमिकको हितको पक्षमा थुप्रै आफ्ना श्रम तथा अध्यागमन नीति र कानुन परिवर्तन गरेपनि नेपालसँगको श्रम सम्झौता भने अझै निकै पुरानो छ ।
Read more
GET IN TOUCH