-
Year of Publication:
6 January 2022 | Gorkhapatra
Published by: CESLAM
पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
6 January 2022 | Kantipur
Published by: CESLAM
पोर्चुगल पठाइदिने प्रलोभनमा ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित ‘यूनिवर्ल्ड इन्टरनेसनल टुर एण्ड ट्राभल्स प्रालि’का सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
6 January 2022 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डको विज्ञ कोटामा दुई जना म्यानपावर व्यवसायीलाई नियुक्ति दिइएको छ ।
Read more
-
Year of Publication:
6 January 2022 | Annapurna Post
Published by: CESLAM
पोर्चुगलमा आकर्षक कमाइ हुने र होटल तथा रेष्टुराँमा काम लगाइदिने भन्दै २ जनाबाट ४० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
5 January 2022 | Nayapatrika
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन्।
Read more
-
Year of Publication:
5 January 2022 | Kantipur
Published by: CESLAM
‘सेवा र सर्त’ सम्बन्धी नीतिमाथि औपचारिक छलफल नै नगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टर उद्घाटन गरेको खुलेको छ ।
Read more
-
Year of Publication:
5 January 2022 | My Republica
Published by: CESLAM
Minister for Culture, Tourism and Civil Aviation, Prem Bahadur Ale, has warned of stern action against those involved in giving unnecessary hassles against migrant workers at the Tribhuvan International Airport(TIA).
Read more
-
Year of Publication:
4 January 2022 | Onlinekhabar
Published by: CESLAM
टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ ।
Read more
-
Year of Publication:
4 January 2022 | Onlinekhabar
Published by: CESLAM
सर्लाहीका रामरोसन यादव सोमबार राती साउदीका रोजगारीका लागि जाँदैछन् ।
Read more
-
Year of Publication:
4 January 2022 | Nagarik
Published by: CESLAM
इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ।
Read more
-
Year of Publication:
4 January 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ ।
Read more
-
Year of Publication:
4 January 2022 | Kantipur
Published by: CESLAM
संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
4 January 2022 | Kantipur
Published by: CESLAM
नेपाल–ओमान श्रम सम्झौताको मस्यौदा टुंगो लागेको तीन वर्ष बित्यो ।
Read more
-
Year of Publication:
3 January 2022 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीलाई राष्ट्रिय बहस बनाउन कान्तिपुर मिडिया ग्रुपले हालै ‘कान्तिपुर आईएमई माइग्रेसन एन्ड रेमिट समिट–२०२१’ आयोजना गर्यो ।
Read more
-
Year of Publication:
3 January 2022 | Kantipur
Published by: CESLAM
‘१ ८–१८ वर्षसम्म विदेश बसें । न सीप थियो न राम्रो पढाइ । राम्रो कमाउन पनि सकिनँ ।
Read more
-
Year of Publication:
3 January 2022 | Kantipur
Published by: CESLAM
मानव सभ्यता, विकास र इतिहाससँग आप्रबास प्रत्यक्ष जोडिएको विषय हो ।
Read more
-
Year of Publication:
3 January 2022 | Kantipur
Published by: CESLAM
सिन्धुपाल्चोकको विकट गाउँमा जन्मेकी म, स्कुलको मुख देख्न समेत पाइनँ ।
Read more
GET IN TOUCH