-
Year of Publication:
13 January 2022 | Annapurna Post
Published by: CESLAM
हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने।
Read more
-
Year of Publication:
12 January 2022 | Nagarik
Published by: CESLAM
तीन वर्षअघि लागू गरिएको विदेशमा समस्यामा परेकालाई कानुनी सहायता दिने कार्यक्रममा पीडितको चासो निकै कम भएपछि वैदेशिक रोजगार बोर्डले पुनः त्यस कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउने निर्णय गरेको छ।
Read more
-
Year of Publication:
12 January 2022 | Gorkhapatra
Published by: CESLAM
इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन् ।
Read more
-
Year of Publication:
12 January 2022 | Kantipur
Published by: CESLAM
मलेसियाले नेपालसहित देशबाट श्रमिक भर्ना गर्नका लागि रोजगारदाताहरूले आवेदन खुला गर्ने भएको छ ।
Read more
-
Year of Publication:
11 January 2022 | Setopati
Published by: CESLAM
सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्।
Read more
-
Year of Publication:
11 January 2022 | Nayapatrika
Published by: CESLAM
कामदार इजरायल लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ ।
Read more
-
Year of Publication:
10 January 2022 | Setopati
Published by: CESLAM
बिहानको पारिलो घाम। गौशाला सडकछेउमा छ-सात जनाको एउटा समूह थियो। कोही बेन्चमा बसेका त कोही उभिएका।
Read more
-
Year of Publication:
10 January 2022 | Nagarik
Published by: CESLAM
एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।
Read more
-
Year of Publication:
10 January 2022 | Kantipur
Published by: CESLAM
बितेका ६ महिनामा मात्रै दुई सय ३० जना महिलासहित १ हजार ८ सय ५६ जना नेपाली श्रमिक श्रम स्वीकृति लिएर दक्षिणपूर्वी युरोपियन मुलुक रोमानियामा काम गर्न गए ।
Read more
-
Year of Publication:
10 January 2022 | Annapurna Post
Published by: CESLAM
हातका नाडीदेखि पाखुरा हुँदै गर्धनसम्म चुरोटका ठुटाले पोलेको डाम बोकेर दूतावासको शरणमा आइपुगेकी थिइन्, बुटवलकी पार्वती परियार।
Read more
-
Year of Publication:
7 January 2021 | Nayapatrika
Published by: CESLAM
नेपाल सरकारले रोजगारदाता मुलुकबाट ०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद थप गरेको छ ।
Read more
-
Year of Publication:
7 January 2022 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने गरी योजना अगाडि बढाएको बताउनुुभएको छ ।
Read more
-
Year of Publication:
7 January 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि मागपत्र आएर पनि कोरोनाका कारण जान नपाएका ३० हजारभन्दा बढी मागपत्रको पुुनः छ महिना समय थप गरिएको छ ।
Read more
-
Year of Publication:
7 January 2022 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।
Read more
-
Year of Publication:
7 January 2022 | Annapurna Post
Published by: CESLAM
सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि लिएका मागपत्र कार्यान्वयन गर्न थप ६ महिना दिएको छ।
Read more
-
Year of Publication:
6 January 2022 | Setopati
Published by: CESLAM
आगामी माघ भित्रमा नेपाली श्रमिकहरू इजरायल 'केयरगिभर'मा जान पाउने भएका छन्।
Read more
-
Year of Publication:
6 January 2022 | Nagarik
Published by: CESLAM
बसोबास र पारिश्रमिकको दृष्टिकोणले निकै राम्रो मानिएको जापान रोजगारी सुरु गर्न दुईपक्षीय समझदारी भएको साढे दुई वर्ष भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन।
Read more
GET IN TOUCH