-
Year of Publication:
25 January 2022 | Gorkhapatra
Published by: CESLAM
गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ ।
Read more
-
Year of Publication:
25 January 2022 | Kanitpur
Published by: CESLAM
यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ ।
Read more
-
Year of Publication:
24 January 2022 | Onlinekhabar
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो व्यक्त गरेका छन् ।
Read more
-
Year of Publication:
24 January 2022 | Nagarik
Published by: CESLAM
सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ।
Read more
-
Year of Publication:
24 January 2022 | Kantipur
Published by: CESLAM
सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ ।
Read more
-
Year of Publication:
23 January 2022 | Nayapatrika
Published by: CESLAM
अध्यागमनका कर्मचारीकै ‘सेटिङ’मा भिजिट भिसामार्फत खाडी र मलेसिया पुगेका सयौँ नेपाली उतै अलपत्र परेका छन् ।
Read more
-
Year of Publication:
23 January 2022 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो ।
Read more
-
Year of Publication:
23 January 2022 | My Republica
Published by: CESLAM
The online labor permit recently launched by the Foreign Employment Office, Kathmandu has become effective.
Read more
-
Year of Publication:
21 January 2022 | My Republica
Published by: CESLAM
The Nepali Embassy in Israel welcomed the migrant workers who reached there for work.
Read more
-
Year of Publication:
20 January 2022 | Gorkhapatra
Published by: CESLAM
दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको सङ्ख्या बढिरहेको छ तर वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ ।
Read more
-
Year of Publication:
20 January 2022 | Onlinekhabar
Published by: CESLAM
दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भइ पहिलो चरणमा ९९ जना नेपाली श्रमिकहरु इजरायल प्रस्थान गरेका छन् ।
Read more
-
Year of Publication:
20 January 2022 | Nayapatrika
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएर पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन्।
Read more
-
Year of Publication:
20 January 2022 | Gorkhapatra
Published by: CESLAM
रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
Read more
-
Year of Publication:
20 January 2022 | Kantipur
Published by: CESLAM
नुवाकोटका अर्जुन तामाङ कोरिया उड्नुअघि अनेक सपना बुन्दै थिए । सहरमा घर, सुखी परिवार ।
Read more
-
Year of Publication:
20 January 2022 | Kantipur
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मोरङकी २६ वर्षीया युनिसा राई भेटिइन् ।
Read more
-
Year of Publication:
20 January 2022 | The Rising Nepal
Published by: CESLAM
A total of 99 Nepali youth workers set out to Israel in the first phase as per the agreement related to temporary employment of Nepali workers in Israel.
Read more
-
Year of Publication:
20 January 2022 | My Republica
Published by: CESLAM
A total of 99 Nepali youth workers set out for Israel in the first phase as per an agreement related to temporary employment of Nepali workers in Israel.A total of 99 Nepali ...
Read more
GET IN TOUCH