-
Year of Publication:
7 February 2022 | Kantipur
Published by: CESLAM
रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।
Read more
-
Year of Publication:
6 February 2022 | Nayapatrika
Published by: CESLAM
विगत चार महिनादेखि सञ्चालित दुबई एक्स्पो २०२० मा कार्यरत श्रमिकमाथि चरम शोषण भएको बताइएको छ ।
Read more
-
Year of Publication:
6 February 2022 | Gorkhapatra
Published by: CESLAM
अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ ।
Read more
-
Year of Publication:
6 February 2022 | Kantipur
Published by: CESLAM
कोभिड–१९ को संक्रमण रोक्नका लागि करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले केही महिनाअघि भिसावाहक विदेशीलाई भित्र्याउने निर्णय गर्यो ।
Read more
-
Year of Publication:
6 Frebruary 2022 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरका एक युवक चार दिनदेखि सम्पर्कविहीन छन् ।
Read more
-
Year of Publication:
6 February 2022 | Kantipur
Published by: CESLAM
पुस पहिलो साता कुवेत हिँडेका ११ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्कले रोक्यो ।
Read more
-
Year of Publication:
6 February 2022 | Gorkhapatra
Published by: CESLAM
अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ ।
Read more
-
Year of Publication:
4 February 2022 | Nayapatrika
Published by: CESLAM
यतिवेला सरकार, पत्रकार, सामाजिक अभियान्तादेखि आमनागरिक तहसम्म चर्चाको विषय बनेको छ, भिजिट भिसा ।
Read more
-
Year of Publication:
4 February 2022 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने कतिपय युवा अञ्जानमा र कतिपय चाहिँ जानी–जानी फस्नेगरेको पाइएको छ।
Read more
-
Year of Publication:
4 February 2022 | My Republica
Published by: CESLAM
बेलायतको लन्डनमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी दुबई एक्स्पो २०२० मा बाध्यकारी श्रम र श्रमिकबीच व्यापक विभेद रहेको जनाएको छ।
Read more
-
Year of Publication:
4 February 2022 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मार्सल टोलीले ठगी गरेको अभियोगमा ट्रिपल स्टार इप्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई बिहीबार पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
3 February 2022 | Onlinekhabar
Published by: CESLAM
गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ ।
Read more
-
Year of Publication:
3 February 2022 | Nayapatrika
Published by: CESLAM
कोरोनाको पहिलो चरणमा आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए ।
Read more
-
Year of Publication:
3 February 2022 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई)ले आयोजना गरेको ‘दुबई एक्स्पो’मा कार्यरत नेपालसहित विभिन्न मुलुकका आप्रवासी श्रमिकमाथि विभेद हुनाका साथै बाध्यकारी श्रममा लगाएका तथ्यहरु मंगलबार सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
3 February 2022 | Annapurna Post
Published by: CESLAM
भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ।
Read more
-
Year of Publication:
2 February 2022 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसामार्फत नेपाली श्रमिकलाई संयुक्त अरब इमिरेट्स (यूएई) मा पुर्याई अलपत्र पार्ने एजेन्ट र कम्पनीलाई कारबाही गर्न अनुसन्धान थालेको छ ।
Read more
-
Year of Publication:
2 February 2022 | Kantipur
Published by: CESLAM
बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न आएका चार जना विद्यार्थी जनवरी तेस्रो साता म्यानचेस्टर विमानस्थलमा समातिए ।
Read more
GET IN TOUCH