-
Year of Publication:
22 April 2022 | Kantipur
Published by: CESLAM
जिल्ला प्रशासन कार्यालय‚ कञ्चनपुरले राहदानीका लागि अनलाइन फारम भरेको बढीमा २ सय रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ ।
Read more
-
Year of Publication:
21 April 20222 | Kantipur
Published by: CESLAM
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीका कारण चीनबाट बीचैमा पढाइ छाडेर स्वेदश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा छलफल भइरहेको बताएकी छिन् ।
Read more
-
Year of Publication:
20 April 2022 | Kantipur
Published by: CESLAM
बर्सेनि श्रम बजारमा थपिने जनशक्तिमा कुनै खास सीपमा दक्ष कति हुन्छन् ?
Read more
-
Year of Publication:
18 April 2022 | Gorkhapatra
Published by: CESLAM
सुनसरीका अधिकांश श्रमिक पुरुषहरु बैदेशिक रोजगारमा गएकाले कृषि तथा खेतीपाती गर्न पुरुष मजदुरको अभाव भएको छ ।
Read more
-
Year of Publication:
18 April 2022 | Kantipur
Published by: CESLAM
सरकारले व्यक्तिगत पहुँचका आधारमा रोजगारीका लागि युरोपका विभिन्न आठ मुलुक जाने नेपालीले रोजगारदाता कम्पनीसँग गरिएको करारपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
Read more
-
Year of Publication:
15 April 2022 | Kantipur
Published by: CESLAM
कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् ।
Read more
-
Year of Publication:
13 April 2022 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ ।
Read more
-
Year of Publication:
13 April 2022 | Kanitpur
Published by: CESLAM
चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १.७ प्रतिशतले घटेको छ ।
Read more
-
Year of Publication:
13 April 2022 | Annapurna Post
Published by: CESLAM
सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुने भएको छ।
Read more
-
Year of Publication:
13 April 2022 | My Republica
Published by: CESLAM
Nepal’s balance of payments (BoP) stood at a negative Rs 258.64 billion in the first eight months of the current fiscal year
Read more
-
Year of Publication:
12 April 2022 | Annapurna Post
Published by: CESLAM
शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ।
Read more
-
Year of Publication:
11 April 2022 | Onlinekhabar
Published by: CESLAM
नेपाल र कोरियाबीच रोजगार अनुमति प्रणाली -ईपीएस) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने समझदारी पत्र नवीकरण हुने भएको छ ।
Read more
-
Year of Publication:
11 April 2022 | Setopati
Published by: CESLAM
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरेको छ।
Read more
-
Year of Publication:
11 April 2022 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन्।
Read more
-
Year of Publication:
11 April 2022 | Nagarik
Published by: CESLAM
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ।
Read more
-
Year of Publication:
11 April 2022 | Kantipur
Published by: CESLAM
टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 April 2022 | Annapurna Post
Published by: CESLAM
रोजगारीका क्रममा साउदी अरब पुगेका २१ जना नेपाली अलपत्र परेका छन्।
Read more
GET IN TOUCH