-
Year of Publication:
12 May 2022 | Nayapatrika
Published by: CESLAM
चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
12 May 2022 | Gorkhapatra
Published by: CESLAM
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ।
Read more
-
Year of Publication:
12 May 2022 | Annapurna
Published by: CESLAM
पाँच वर्षका लागि घरदैलोको सरकार छान्ने दिन हो, शुक्रबार। तर, मुखको चुनाव छोडेर हजारौं युवा बुधबार विदेश उडे।
Read more
-
Year of Publication:
12 May 2022 | My Republica
Published by: CESLAM
Nepal has received remittance amounting to over Rs 724 billion in the nine months of the current fiscal year
Read more
-
Year of Publication:
11 May 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको कार्य अनलाइन प्रणालीबाट मात्रै गर्नेगरी तयारी गरेको छ ।
Read more
-
Year of Publication:
11 May 2022 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार कार्यालय काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ ।
Read more
-
Year of Publication:
10 May 2022 | Setopati
Published by: CESLAM
स्वास्थ्य सेवामा हेलचक्य्राइँ भनेको अरूको जीवनमाथिको खेलबाड हो। यसले आफ्नो करियरमाथिनै धावा बोल्छ।
Read more
-
Year of Publication:
8 May 2022 | Onlinekhabar
Published by: CESLAM
पछिल्लो ३० वर्षयता अष्ट्रेलियाको आप्रवासनको मुख्य संवाहकको रुपमा विदेशी विद्यार्थीहरु रहेका छन् ।
Read more
-
Year of Publication:
10 May 2022 | Kantipur
Published by: CESLAM
आउँदो जेठमा बिक्री खुला गर्ने तयारीमा रहेको वैदेशिक बचतपत्रमा राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
Read more
-
Year of Publication:
9 May 2022 | Annapurna Post
Published by: CESLAM
देशमा चरम बेरोजगारी छ। युवा जति वैदेशिक रोजगारीमा जान लालायित छन्। दैनिक १५ सयको हाराहारीमा नेपाली युवा बिदेसिने तथ्यांक छ।
Read more
-
Year of Publication:
7 May 2022 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ।
Read more
-
Year of Publication:
8 May 2022 | Onlinekhabar
Published by: CESLAM
नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले बिहीबार धनगढीमा वडास्तरीय भेलामा भनिन्,’हाम्रा साथीहरूलाई जिताउनुस् ।
Read more
-
Year of Publication:
7 May 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले ठगीको अभियोगमा विभिन्न व्यक्ति र कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको छ ।
Read more
-
Year of Publication:
7 May 2022 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार बचतपत्र डेढ दशकदेखि जारी हुँदै आए पनि ९५ प्रतिशत बिक्री नहुने पाइएको छ।
Read more
-
Year of Publication:
9 May 2022 | Kantipur
Published by: CESLAM
आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
Read more
-
Year of Publication:
9 May 2022 | Kantipur
Published by: CESLAM
मुलुकको कुल विदेशी मुद्रा (सञ्चिति) मा रेमिट्यान्सको योगदान करिब साढे ५६ प्रतिशत देखिएको छ ।
Read more
-
Year of Publication:
8 May 2022 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा ठग्ने १३ जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ।
Read more
GET IN TOUCH