-
Year of Publication:
3 June 2022 | Naya Patrika
Published by: CESLAM
बजेटमा वैदेशिक रोजगारीको सन्दर्भमा सकारात्मक कुरा आएको छ ।
Read more
-
Year of Publication:
3 June 2022 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबारदेखि सुुरु भएको छ ।
Read more
-
Year of Publication:
3 June 2022 | Kantipur
Published by: CESLAM
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो २ सातायता कुवेतमा सीधा हवाई उडान गर्दै आएको जजिरा एयरवेजले व्यावसायिक रूपमा आफ्नो सेवा उत्साहजनक रहेको बताएको छ ।
Read more
-
Year of Publication:
3 June 2022 | Kantipur
Published by: CESLAM
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई परिपत्र गरेको छ ।
Read more
-
Year of Publication:
2 June 2022 | Kantipur
Published by: CESLAM
गुल्मीको धुर्कोट गाउँपालिकाले कोरियाको मुजुगुन गाउँमा ६ महिने कृषि कामका लागि मंगलबार ५५ जनालाई पठाएको छ ।
Read more
-
Year of Publication:
2 June 2022 | Kantipur
Published by: CESLAM
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउाछन् ।
Read more
-
Year of Publication:
2 June 2022 | Gorkhapatra
Published by: CESLAM
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
Read more
-
Year of Publication:
2 June 2022 | Annapurna Post
Published by: CESLAM
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ।
Read more
-
Year of Publication:
2 June 2022 | The Rising Nepal
Published by: CESLAM
Minister for Communication and Information Technology Gyanendra Bahadur Karki has observed that the relations between Nepal and Israel have been consolidated since the establishment of the diplomatic relation between the two countries ...
Read more
-
Year of Publication:
1 June 2022 | The Rising Nepal
Published by: CESLAM
South Korea has initiated a project to support the returnee migrant workers in taking up entrepreneurship projects in Nepal.
Read more
-
Year of Publication:
31 May 2022 | Setopati
Published by: CESLAM
प्रहरीले ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
31 May 2022 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुनकोबीच भेटवार्ता भएको छ।
Read more
-
Year of Publication:
30 May 2022 | Onlinekhabar
Published by: CESLAM
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
29 May 2022 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग मलेसिया पठाइएका कामदारको पूर्ण विवरण मागेको छ ।
Read more
-
Year of Publication:
27 May 2022 | Onlinekhabar
Published by: CESLAM
अमेरिका छिर्ने उद्देश्यले स्पेन पुगेका १५ जना नेपाली म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
26 May 2022 | Gorkhapatra
Published by: CESLAM
नेपालको आयात धान्ने प्रमुख स्रोत हो वैदेशिक रोजगारी । अन्य मुलुकले विदेशमा बस्ने आफ्ना नागरिकको पुँजी र उनीहरूको सीप, क्षमता र ज्ञानलाई स्वदेशमा उत्पादनमूलक कार्यमा लगाएर आर्थिक वृद्धिको आधार तयार गरिरहेका छन् ।
Read more
-
Year of Publication:
24 May 2022 | Onlinekhabar
Published by: CESLAM
सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा स्वघोषणा फारम भर्नुपर्ने व्यवस्था गरेको छ ।
Read more
GET IN TOUCH