-
Year of Publication:
13 June 2022 | Setopati
Published by: CESLAM
नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको ...
Read more
-
Year of Publication:
13 June 2022 | Nagarik
Published by: CESLAM
अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन्।
Read more
-
Year of Publication:
13 June 2022 | Naya Patrika
Published by: CESLAM
अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् ।
Read more
-
Year of Publication:
13 June 2022 | Naya Patrika
Published by: CESLAM
नेपाली नर्सलाई बेलायतमा रोजगारीको विषयमा आगामी साता नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता हुने भएको छ ।
Read more
-
Year of Publication:
13 June 2022 | Naya Patrika
Published by: CESLAM
बेलायत सरकारले नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी-पत्रमा हस्ताक्षर हुने भएको छ।
Read more
-
Year of Publication:
13 June 2022 | Kantipur
Published by: CESLAM
अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् ।
Read more
-
Year of Publication:
13 June 2022 | Kantipur
Published by: CESLAM
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धिलाई नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डका रूपमा घोषणा गरेको छ ।
Read more
-
Year of Publication:
10 June 2022 | Onlinekhabar
Published by: CESLAM
प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
10 June 2022 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मार्यो ।
Read more
-
Year of Publication:
9 June 2022 | The Himalayan Times
Published by: CESLAM
Remittance, the backbone of our country's economy, is the major source of the foreign currency reserve.
Read more
-
Year of Publication:
8 June 2022 | Naya Patrika
Published by: CESLAM
पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जाने क्रममा अब विमानस्थलबाट फर्कनु नपर्ने भएको छ ।
Read more
-
Year of Publication:
7 June 2022 | Kantipur
Published by: CESLAM
गिरोहले भिजिट भिसाका नाममा पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ८० हजार नेपाली कामदारलाई संयुक्त अरब इमिरेट्स (यूएई) पुर्याएको पाइएको छ ।
Read more
-
Year of Publication:
7 June 2022 | Gorkhapatra
Published by: CESLAM
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।
Read more
-
Year of Publication:
7 June 2022 | Kantipur
Published by: CESLAM
संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ नेपाली मोरक्कोको कासाब्लाङ्काबाट डिपोर्टमा परेका छन् ।
Read more
-
Year of Publication:
4 June 2022 | Onlinekhabar
Published by: CESLAM
मलेसियामा कामदार पठाउन म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप भएको छ ।
Read more
-
Year of Publication:
4 June 2022 | Onlinekhabar
Published by: CESLAM
सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ ।
Read more
-
Year of Publication:
4 June 2022 | Setopati
Published by: CESLAM
मलेसिया रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन छनोट तथा स्वास्थ्य परीक्षण प्रकृयामा नयाँ व्यवस्था लागू हुने भएको छ।
Read more
GET IN TOUCH