-
Year of Publication:
1 July 2022 | Onlinekhabar
Published by: CESLAM
दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।
Read more
-
Year of Publication:
1 July 2022 | Naya Patrika
Published by: CESLAM
कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ ।
Read more
-
Year of Publication:
1 July 2022 | Kantipur
Published by: CESLAM
पर्वतका मनोज भुसाल बेलायतको स्थानीय समय बिहान ७ः३० बजे सानो गाडा (ट्रली) गुडाउँदै स्ट्रबेरी टिप्न निस्किए ।
Read more
-
Year of Publication:
30 June 2022 | Setopati
Published by: CESLAM
शिक्षाको नाममा विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ।
Read more
-
Year of Publication:
30 June 2022 | Kantipur
Published by: CESLAM
भारतका विभिन्न आर्केस्ट्रामा बालमजदुरी गर्दै गरेको अवस्थामा उद्धार गरिएका ९ जना चेलीलाई स्वदेश फिर्ता ल्याइएको छ ।
Read more
-
Year of Publication:
29 June 2022 | Setopati
Published by: CESLAM
इजरायलले नेपालबाट दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) लैजान रोक लगाएपछि छनोट भएकाहरू पनि लामो समयदेखि जान पाएका छैनन्।
Read more
-
Year of Publication:
29 June 2022 | Kantipur
Published by: CESLAM
अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
29 June 2022 | Setopati
Published by: CESLAM
बेलायतमा नर्स पठाउन नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।
Read more
-
Year of Publication:
28 June 2022 | Gorkhapatra
Published by: CESLAM
कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ ।
Read more
-
Year of Publication:
28 June 2022 | Gorkhapatra
Published by: CESLAM
वनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Read more
-
Year of Publication:
28 June 2022 | Kantipur
Published by: CESLAM
कैलालीका देवगण महतो साउदी अरब पुगेको पाँच महिनासम्म काम गर्ने स्थान निश्चित छैन । जनवरी २७ मा साउदी पुगेका उनलाई इस्टर्न कन्स्ट्रक्सन मेन्टिनेन्स कम्पनीले रियाददेखि जेद्दासम्म भिन्न–भिन्न ठाउँमा कुदाइसकेको छ ।
Read more
-
Year of Publication:
28 June 2022 | The Rising Nepal
Published by: CESLAM
The Shivraj Municipality of Kapilvastu district has recorded that 27 percent of its youths- over 3,000- are in foreign employment.
Read more
-
Year of Publication:
27 June 2022 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जाँदाजाँदै महामारीपछि वैदेशिक रोजगारलाई आफूले पुनःस्थापना गराएको दावी गरेका छन्।
Read more
-
Year of Publication:
27 June 2022 | Nagarik
Published by: CESLAM
पूर्वकै केन्द्रमा पर्ने इटहरीमा वैदेशिक रोजगारीका लागि थुप्रै मेनपावरका शाखा छन्।
Read more
-
Year of Publication:
27 June 2022 | Kantipur
Published by: CESLAM
अर्घाखाँचीको पाँडेनी गाउँपालिका–५ का विकास रेश्मी (मगर) १७ वर्षे उमेरमा कामका लागि भारतको पञ्जाबस्थित लुधियना आइपुगेका थिए ।
Read more
-
Year of Publication:
24 June 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने युवा ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा गाउँघरकै एजेन्टबाट ठगिने युवाको सङ्ख्या धेरै रहेको छ ।
Read more
-
Year of Publication:
24 June 2022 | Nagarik
Published by: CESLAM
बाँकेका चार जनासहित ४४ जना नेपाली श्रमिक साउदी अरबमा अलपत्र पारिएका छन्। तीन महिनाअघि काठमाडौंको सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट साउदी पुगेका उनीहरूलाई साउदीमा काम दिने भनिएको कम्पनी नै नभएको फेला परेको ...
Read more
GET IN TOUCH