-
Year of Publication:
13 May 2024 | Setopati
Published by: CESLAM
नेपालीहरूलाई अमेरिका पठाउने भनेर केन्या पुर्याउने र त्यहाँ बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
13 May 2024 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
Read more
-
Year of Publication:
13 May 2024 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ ।
Read more
-
Year of Publication:
13 May 2024 | kantipur
Published by: CESLAM
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले अहिले वैदेशिक रोजगार जानेको तथ्यांकमा मुलुकका साना उद्योग-व्यवसायीहरूसमेत थपिएको बताएका छन् ।
Read more
-
Year of Publication:
13 May 2024 | kantipur
Published by: CESLAM
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
13 May 2024 | Kantipur
Published by: CESLAM
कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट करिब एक महिनायता रुसी सेनामा भर्ती भएका श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा होमिएकी थिइन् ।
Read more
-
Year of Publication:
13 May 2024 | Annapurna Post
Published by: CESLAM
विदेशमा स्थायी बसोबास गरिहेकामध्ये नुवाकोटमा नागरिकता त्याग्नेहरू बढेका छन्। विभिन्न देशमा पुगेकाहरूले नेपाली नागरिकता त्यागेका हुन्।
Read more
-
Year of Publication:
13 May 2024 | My Republica
Published by: CESLAM
The Kathmandu Valley Crime Investigation Office has arrested three individuals on charges of human trafficking.
Read more
-
Year of Publication:
10 May 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाले नेपालको चिनारी विश्वभरि फैलाएका छन्। यी युवा बिदेसिँदा नेपाल पनि सँगै लिएर जाने गरेका छन्।
Read more
-
Year of Publication:
10 May 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग धन्दा चलाउने मकवानपुरका एक युवा ठेमलबाट पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
10 May 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने गरी व्यवस्था गरेको छ ।
Read more
-
Year of Publication:
10 May 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ ।
Read more
-
Year of Publication:
10 May 2024 | The Rising Nepal
Published by: CESLAM
Australian Ambassador to Nepal Felicity Volk on Thursday inaugurated a photo exhibition entitled 'Coming Home' that celebrates the stories of Nepalis returning to home from Australia to contribute to their local communities ...
Read more
-
Year of Publication:
9 May 2024 | Onlinekhabar
Published by: CESLAM
यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् ।
Read more
-
Year of Publication:
9 May 2024 | Onlinekhabar
Published by: CESLAM
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ ।
Read more
-
Year of Publication:
9 May 2024 | Setopati
Published by: CESLAM
एक साताअघि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको टोखा नगरपालिका-९ मा रहेको खाजाघरबाट बालिकाको उद्धार गर्यो।
Read more
-
Year of Publication:
9 May 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारमा क्यानडा र बेलायत पठाइदिने प्रलोभनमा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
GET IN TOUCH