-
Year of Publication:
26 August 2022 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसाको सेटिङ : आठ महिनामा ५० हजार नेपाली भिजिट भिसामा युएई, आधा फर्केनन्भिजिट भिसामा पछिल्लो करिब आठ महिनामा ५० हजारभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।
Read more
-
Year of Publication:
26 August 2022 | Nagarik
Published by: CESLAM
नेपालले भारतीय सेनामा नेपाली युवा भर्ना नगर्न भारतलाई आग्रह गरेको छ।
Read more
-
Year of Publication:
26 August 2022 | Setopati
Published by: CESLAM
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक कोरम नपुगेर स्थगित भएको छ। भारतको अग्निपथ योजनाबारे छलफलका लागि बैठक बोलाइएको थियो।
Read more
-
Year of Publication:
26 August 2022 | Setopati
Published by: CESLAM
भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने बताएको छ।
Read more
-
Year of Publication:
26 August 2022 | Setopati
Published by: CESLAM
भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ।
Read more
-
Year of Publication:
26 August 2022 | Setopati
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्।
Read more
-
Year of Publication:
26 August 2022 | Onlinekhabar
Published by: CESLAM
बेलायतमा रहेर सेफ पेशामा रहेका नेपालीहरुलाई एकताबद्ध हुन सेफ एसोसिएसन बेलायतले आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
26 August 2022 | Annapurna Post
Published by: CESLAM
नेपालबाटै ग्रिनकार्डसहित अमेरिका पठाइदिने भनी करोडौं रकम असुल्ने प्रेसिडेन्सियल इमिग्रेसन प्रालिका तीन सञ्चालक पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
26 August 2022 | The Kathmandu Post
Published by: CESLAM
Pooja Basyal, a critical care nurse who recently completed her Bachelor of Nursing Science, is excited about the bilateral “health partnership” agreement signed between Nepal and the United Kingdom.
Read more
-
Year of Publication:
26 August 2022 | My Republica
Published by: CESLAM
A temporary Romanian Mission has been established at the Foreign Employment Office in Tahachal to facilitate Nepali nationals wishing to go to Romania for employment.
Read more
-
Year of Publication:
25 August 2022 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
25 August 2022 | Naya Patrika
Published by: CESLAM
फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पुर्याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरिएको खुलेको छ ।
Read more
-
Year of Publication:
25 August 2022 | Kantipur
Published by: CESLAM
मलेसियाबाट फर्केको तीन साता नबित्दै प्रहरीले सुनसरीको इनरुवा ४ बस्ने ३५ वर्षीय विनोदकुमार खत्वेलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
25 August 2022 | Kantipur
Published by: CESLAM
भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ ।
Read more
-
Year of Publication:
24 August 2022 | Onlinekhabar
Published by: CESLAM
रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गत बुधबार काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका सञ्चालक छविलाल भट्टराई पक्राउ परे ।
Read more
-
Year of Publication:
24 August 2022 | Onlinekhabar
Published by: CESLAM
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ ।
Read more
-
Year of Publication:
24 August 2022 | Setopati
Published by: CESLAM
आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्यालाको माग गर्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ।
Read more
GET IN TOUCH