-
Year of Publication:
14 November 2022 | Gorkhapatra
Published by: CESLAM
दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ।
Read more
-
Year of Publication:
11 November 2022 | Setopati
Published by: CESLAM
यो वर्ष कामको खोजीमा विदेशिनेको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ।
Read more
-
Year of Publication:
11 November 2022 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
Read more
-
Year of Publication:
11 November 2022 | Gorkhapatra
Published by: CESLAM
देशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
Read more
-
Year of Publication:
11 November 2022 | The Rising Nepal
Published by: CESLAM
Seven Nepali migrant labourers who were stranded in Kuwait have been rescued and brought back home to Nepal.
Read more
-
कोभिडपछि दुखीराम चौधरीको जागिर छैन । साउदी अरबको जागिरबाट निकालिएदेखि उनी आफ्नै गाउँ कैलालीको कैलारी गाँउपालिका–४ आएर बसेका छन् । कृषिकर्म गर्ने समय खेतमा पुग्छन् । अरु बेला दिन काट्नै मुस्किल छ ।
Read more
-
Year of Publication:
10 November 2022 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ । आव २०७८/७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो ।
Read more
-
Year of Publication:
10 November 2022 | Kantipur
Published by: CESLAM
कोभिडपछि दुखीराम चौधरीको जागिर छैन । साउदी अरबको जागिरबाट निकालिएदेखि उनी आफ्नै गाउँ कैलालीको कैलारी गाँउपालिका–४ आएर बसेका छन् ।
Read more
-
Year of Publication:
10 November 2022 | Annapurna Post
Published by: CESLAM
दाङका अशोक चौधरी यही साता साउदी उड्ने तयारीमा छन्। घरमा दिनहुँ उम्मेदवारहरू मत माग्न आइरहँदा उनलाई भने विदेश जाने रकम जुटाउन हम्मे छ।
Read more
-
Year of Publication:
9 November 2022 | Nagarik
Published by: CESLAM
विश्व बैंकका साउथ एसिया प्रमुख अर्थशास्त्री ह्यान्स टिमरले नीतिनिर्माताले आप्रवासी कामदारलाई जोखिमरहित वातावरणमा काम गर्ने अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।
Read more
-
Year of Publication:
9 November 2022 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् ।
Read more
-
Year of Publication:
9 November 2022 | Kantipur
Published by: CESLAM
अस्ट्रेलियामा दुई सातायता ५ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३ विद्यार्थी र २ अभिाभवक छन् ।
Read more
-
Year of Publication:
9 November 2022 | My Republica
Published by: CESLAM
A total of 372,356 people left the country seeking jobs in foreign countries in the past six months.
Read more
-
Year of Publication:
9 November 2022 | The Rising Nepal
Published by: CESLAM
As South Asia reels from the impacts of unprecedented economic shocks, migration can boost its recovery and support long-term development, said the World Bank in its latest regional economic update.
Read more
-
Year of Publication:
7 November 2022 | Setopati
Published by: CESLAM
युरोपियन युनियनमा सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ।
Read more
-
Year of Publication:
7 November 2022 | Naya Patrika
Published by: CESLAM
मध्यपूर्वका राष्ट्रहरूले विश्वकपलाई लक्षित गरी मल्टिपल भिसा दिन सुरु गरेका छन् ।
Read more
-
Year of Publication:
7 November 2022 | Naya Patrika
Published by: CESLAM
इराकबाट उद्धार गरिएकी एक महिलालाई मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी अधिकारी केही दिनअघि प्रश्न सोध्दै थिए, ‘तिमी कसरी इराक पुग्यौ ?’ उनको जवाफ सुनेपछि प्रहरी अधिकारी स्तब्ध भए ।
Read more
GET IN TOUCH