-
Year of Publication:
15 May 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।
Read more
-
Year of Publication:
15 May 2024 | Annapurna Post
Published by: CESLAM
दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ।
Read more
-
Year of Publication:
14 May 2024 | Onlinekhabar
Published by: CESLAM
अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।
Read more
-
Year of Publication:
14 May 2024 | Onlinekhabar
Published by: CESLAM
साढे २ करोड रुपैयाँ ठगीमा पक्राउ परेर श्रीमती र सालो जेल चलान भएको ६ महिनापछि ४ करोड रुपैयाँ ठगीको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
14 May 2024 | Onlinekhabar
Published by: CESLAM
दाङ घोराहीका हेमन्त (परिवर्तित नाम) ०८० वैशाखमा अमेरिका पुग्न अवैध बाटो पछ्याए ।
Read more
-
Year of Publication:
14 May 2024 | Setopati
Published by: CESLAM
१२४ जनालाई टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
14 May 2024 | Setopati
Published by: CESLAM
अवैध बाटोबाट अमेरिका पठाउने भनेर ठग्ने गिरोहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
17 May 2024 | Gorkhapatra
Published by: CESLAM
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ ।
Read more
-
Year of Publication:
14 May 2024 | Kantipur
Published by: CESLAM
अमेरिका र क्यानडा लैजाने भन्दै ठग्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
14 May 2024 | Kantipur
Published by: CESLAM
टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
13 May 2024 | The Rising nepal
Published by: CESLAM
Governments have significant hurdles when individuals are kidnapped and held captive by hostile forces in the murky realm of international affairs.
Read more
-
Year of Publication:
13 May 2024 | Onlinekhabar
Published by: CESLAM
अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Read more
-
Year of Publication:
13 May 2024 | Onlinekhabar
Published by: CESLAM
नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ ।
Read more
-
Year of Publication:
13 May 2024 | Onlinekhabar
Published by: CESLAM
अमेरिका लैजाने भन्दै केन्यामा पुर्याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
13 May 2024 | Setopati
Published by: CESLAM
१७ महिनादेखि निरन्तर रूपमा एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
Read more
-
Year of Publication:
13 May 2024 | Setopati
Published by: CESLAM
अमेरिका पुर्याइदिने भनेर करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
13 May 2024 | Setopati
Published by: CESLAM
रोल्पाको रुन्टीगढी गाउँपालिका-८ मगरगाउँका डिलबहादुर घर्ती असोजमा मलेसिया गएका थिए।
Read more
GET IN TOUCH