s

  • कोरिया रोजगारीका लागि आवेदन माग

    Year of Publication: 29 November 2022 | Gorkhapatra

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

    Read more

  • वैदेशिक रोजगारीमा ठगीका घटना बढे

    Year of Publication: 28 November 2022 | Nagarik

    Published by: CESLAM

    नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस क्षेत्रमा हुने ठगीका घटना पनि बढेका छन्। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी १ हजार १ सय ४८ जनाले यस क्षेत्रमा भएका ...

    Read more

  • स्वरोजगार र बिदेसिएका कामदार पनि सामाजिक सुरक्षामा

    Year of Publication: 28 November 2022 | Naya Patrika

    Published by: CESLAM

    अनौपचारिक क्षेत्र, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई पनि सरकारले सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । कोषले ११ मंसिरमा आफ्नो स्थापना दिवसको अवसर पारेर सो कार्यक्रमको घोषणा गर्ने भएको हो ।

    Read more

  • अनौपचारिक र वैदेशिक रोजगार समावेश

    Year of Publication: 28 November 2022 | Gorkhapatra

    Published by: CESLAM

    योगदानमा आधारित सामाजिक सुरक्षा योजना अबदेखि अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि समावेश गरिने भएको छ ।

    Read more

  • Social security to cover informal sector, Nepali migrant workers abroad

    Year of Publication: 28 November 2022 | My Republica

    Published by: CESLAM

    The government is preparing to cover social security for workers in the informal sector, Nepali migrant workers abroad and those engaged through self-employment.

    Read more

  • Social security to cover informal sector, Nepali migrant workers abroad

    Year of Publication: 28 November 2022 | The Rising Nepal

    Published by: CESLAM

    The government is preparing to cover social security for workers in the informal sector, Nepali migrant workers abroad and those engaged through self-employment.

    Read more

  • नेपाली श्रमिकका लागि मध्यपूर्वको विकल्प बन्दै माल्टा, रोमानिया र क्रोसिया

    Year of Publication: 25 November 2022 | Naya Patrika

    Published by: CESLAM

    मध्यपूर्व र मलेसिया जाने नेपाली कामदारले नयाँ विकल्पका रूपमा माल्टा, रोमायिन र क्रोसियालाई रोज्न थालेका छन्  । तुलनात्मक रूपमा यी मुलुकहरूमा पारिश्रमिक र सुविधा आकर्षणक देखिएपछि नेपाली कामदारका लागि नयाँ गन्तव्य बन्न ...

    Read more

  • श्रम आप्रवासनले पूरा गरिदिएको सपना !

    Year of Publication: 23 November 2022 | Kantipur

    Published by: CESLAM

    रुपन्देहीका नहकुल (परिवर्तित नाम) चौधरी आफूले पढ्न नपाएको पछुतो र गुमेको त्यो रहरलाई आफ्ना सन्तानमार्फत सम्बोधन गर्न चाहन्थे ।

    Read more

  • वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

    Year of Publication: 22 November 2022 | Nagarik

    Published by: CESLAM

    गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्। यो छात्रवृत्ति वैदेशिक रोजगारीमा रहेका बेला मृत्यु, अंगभंग तथा अशक्त भएका श्रमिकका छोराछोरीको शैक्षिक ...

    Read more

  • तीन वर्ष दुबईको अस्पतालमा बसेर फर्किए सुवास

    Year of Publication: 21 November 2022 | Naya Patrika

    Published by: CESLAM

    दुबईमा दुर्घट्नामा परी घाइते भएका काभ्रेपलान्चोक, भुल्भुका सुवास पन्तको उद्धार गरी नेपाल पठाइएको छ ।

    Read more

  • रोकिएन विदेशिनेको लर्को

    Year of Publication: 21 November 2022 | Gorkhapatra

    Published by: CESLAM

    मतदान गर्न दुई दिन मात्रै बाँकी रहँदा शुक्रबार पर्वत विहुका विनोद अधिकारी रोजगारीका लागि मलेसिया प्रस्थान गर्नुभयो। दुईमहिने घर बिदामा आउनुभएका उहाँ दशैँतिहार मनाएर पुनः श्रम स्वीकृति लिएर चुनावको मुखमै विदेश लाग्नुभएको ...

    Read more

  • उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ६२ प्रतिशत पास

    Year of Publication: 21 November 2022 | Kantipur

    Published by: CESLAM

    उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

    Read more

  • भोटले पेट भरेन, कसैले केही गरेन

    Year of Publication: 21 November 2022 | Annapurna Post

    Published by: CESLAM

    देशमा चुनाव छ। मुलुक र जनताको भाग्य र भविष्य कोर्ने नेतृत्व चयन हुँदैछन्। पुराना पार्टी र नेताले ‘केही नगरेको’ भन्दै राजनीतिमा युवा नेतृत्व आउनुपर्ने आवाज पनि चर्को रूपमा उठेको छ।

    Read more

  • High inflation and unemployment are forcing youths to seek foreign jobs

    Year of Publication: 21 November 2022 | The Kathmandu Post

    Published by: CESLAM

    Umesh Rijal, a resident of Khorsane in Sundar Haraicha Municipality 10 in Morang district, reached Kathmandu on Wednesday to collect his passport.

    Read more

  • माल्टा, रोमानिया र साइप्रसमा रोजगारीका लागि जानेहरु बढ्दै

    Year of Publication: 18 November 2022 | Onlinekhabar

    Published by: CESLAM

    चालु आर्थिक वर्षमा पनि नयाँ श्रम गन्तव्यहरुमा जाने नेपालीको संख्या झन् बढेको देखिएको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले ...

    Read more

  • इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

    Year of Publication: 18 November 2022 | Naya Patrika

    Published by: CESLAM

    इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहयोगी कामदार (केयर गिभर) भर्ना गरिरहेको इजरायलले कृषि क्षेत्रका लागि पनि नेपाली कामदारको माग गरेको हो ।

    Read more

  • श्रमिकको गुम्सिएको पीडा

    Year of Publication: 18 November 2022 | Gorkhapatra

    Published by: CESLAM

    कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ ।

    Read more

;