-
Year of Publication:
13 December 2022 | Gorkhapatra
Published by: CESLAM
मुलुकको राजनीतिक, आर्थिक क्षेत्रमा युवाको अविस्मरणीय योगदान रहेको छ। युवा इतिहासका सर्जक, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन्।
Read more
-
Year of Publication:
13 December 2022 | Annapurna Post
Published by: CESLAM
धनवीर कहिले विदेस गएको थियो ? (हातको औंला गन्दै) यो फागुनमा तीन वर्ष पुग्थ्यो ।
Read more
-
Year of Publication:
13 December 2022 | Setopati
Published by: CESLAM
गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं, डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्यो।
Read more
-
Year of Publication:
12 December 2022 | Annapurna Post
Published by: CESLAM
कोकाकोलाले कतारमा कार्यरत सात नेपालीलाई विश्वकप फुटबल हेर्ने अवसर प्रदान गर्ने भएको छ ।
Read more
-
Year of Publication:
12 December 2022 | Kantipur
Published by: CESLAM
क साताअघि मात्रै ३ वर्षीया छोरीको जन्मदिनमा शुभेच्छा सुनाउँदै ‘यसै महिनाभित्र घर आउँछु’ भनेर कतारको दोहाबाट खुसीको समाचार सुनाइरहेका कैलालीको शंकरपुरका ३७ वर्षीय गंगाधर नेपाल शुक्रबार बिहान चिसो बाकसमा काठमाडौं आइपुगे ।
Read more
-
Year of Publication:
12 December 2022 | Kantipur
Published by: CESLAM
उनको सानो सपना थियो– छोराछोरीलाई पढाउने, एउटा घर बनाउने र पत्नी फूलझरीदेवीलाई ज्याला/मजदुरीबाट मुक्त पार्ने । यही योजनाका साथ धनुषा फराबारीका फेकु साथे कतार उडे ।
Read more
-
Year of Publication:
12 December 2022 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भए पनि त्यसमा विदेशमा बस्ने नेपालीले खासै रुचि देखाएका छैनन् ।
Read more
-
Year of Publication:
12 December 2022 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ ।
Read more
-
Year of Publication:
12 December 2022 | Onlinekhabar
Published by: CESLAM
सरकारको प्रमुख नीतिमै पर्छ, बेरोजगारी समस्याको न्यूनीकरण । तर, सरकारी नीति र कार्यक्रमहरु बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्–झन् बढिरहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।
Read more
-
Year of Publication:
12 December 2022 | Annapurna Post
Published by: CESLAM
महोत्तरीका धनवीर महतोले ‘उडिजाने आकाशमा र फर्किने बाकसमा’को पछिल्लो नियति भोगे। यसअघि धेरैले यही नियति बेहोरे।
Read more
-
Year of Publication:
12 December 2022 | Kantipur
Published by: CESLAM
सिंगो विश्वले रस लिने फुटबलको महाकुम्भका कारण खाडी मुलुक कतार यतिखेर निकै चर्चामा छ ।
Read more
-
सरकारको प्रमुख नीतिमै पर्छ, बेरोजगारी समस्याको न्यूनीकरण । तर, सरकारी नीति र कार्यक्रमहरु बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्–झन् बढिरहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।
Read more
-
Year of Publication:
9 December 2022 | My Republica
Published by: CESLAM
Every day, nearly 3000 young people go abroad for foreign employment, according to the Department of Foreign Employment (DoFE).
Read more
-
Year of Publication:
8 December 2022 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश जाने गरेको जानकारी गराइएको छ।
Read more
-
Year of Publication:
8 December 2022 | Kantipur
Published by: CESLAM
पाँचपल्टको च्याम्पियन ब्राजिललाई लुसेल रंगशालामा भएको समूहको अन्तिम खेलमा अफ्रिकी टिम क्यामरुनले १–० ले पराजित गरेको थियो ।
Read more
-
Year of Publication:
7 December 2022 | Nagarik
Published by: CESLAM
जुम्लामा रोजगारीको अवसर नपाएपछि ७ सय २३ युवायुवती विदेशीएका छन्। जसमध्ये ५ सय ७८ युवा छन् भने १ सय ५५ युवती छन्।
Read more
-
Year of Publication:
7 December 2022 | Gorkhapatra
Published by: CESLAM
कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न आग्रह गरेको छ ।
Read more
GET IN TOUCH