-
Year of Publication:
9 January 2023 | Onlinekhabar
Published by: CESLAM
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ ।
Read more
-
Year of Publication:
9 January 2023 | Onlinekhabar
Published by: CESLAM
मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् ।
Read more
-
Year of Publication:
9 January 2023 | Setopati
Published by: CESLAM
मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Setopati
Published by: CESLAM
जनकपुर र विराटनगरबाट पनि आज (पुस २४) देखि श्रम स्वीकृति लिन सकिने भएको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Setopati
Published by: CESLAM
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Setopati
Published by: CESLAM
दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Nagarik
Published by: CESLAM
आइतबारदेखि सातवटै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Nagarik
Published by: CESLAM
गोरखाका पाँच जना सहित १९ जना नेपाली मलेसियामा आठ दिनदेखि बन्धक छन्। सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेसिया पुगेका युवाहरू अलपत्र परेका हुन्।
Read more
-
Year of Publication:
9 January 2023 | Naya Patrika
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार कार्यालयले आजदेखि सातवटै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ।
Read more
-
Year of Publication:
9 January 2023 | Naya Patrika
Published by: CESLAM
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।
Read more
-
Year of Publication:
9 January 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागको पुनः अनुमतिपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर धमाधम शाखा विस्तार गरेका छन् ।
Read more
-
Year of Publication:
9 January 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ ।
Read more
-
Year of Publication:
9 January 2022 | Kantipur
Published by: CESLAM
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।
Read more
-
Year of Publication:
9 January 2022 | Kantipur
Published by: CESLAM
गोरखा — रोजगारीको शिलशिलामा मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन् । आठ दिनदेखि उनीहरू केलाङ भन्ने सहरको एक भवनभित्र तेस्रो तलामा बन्धक बनाइएका छन् । काठमाडौंस्थित ...
Read more
-
Year of Publication:
9 January 2022 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ ।
Read more
-
Year of Publication:
9 January 2022 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानका लागि आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ ।
Read more
-
Year of Publication:
9 January 2022 | Annapurna Post
Published by: CESLAM
गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्।
Read more
GET IN TOUCH