-
Year of Publication:
16 May 2024 | Onlinekhabar
Published by: CESLAM
अस्ट्रेलिया सरकारले गत मंगलबार ल्याएको आर्थिक वर्ष २०२४/२५ को बजेटमा आप्रवासनबारे केही परिवर्तन गरिएका छन् ।
Read more
-
Year of Publication:
16 May 2024 | Setopati
Published by: CESLAM
दाङको तुलसीपुर उपमहानगरपालिका– १ भमकेकी ३७ वर्षीया लीला पाण्डे संयुक्त अरब इमिरेट्स (युएईमा) महिना दिन यता बेपत्ता छिन्।
Read more
-
Year of Publication:
16 May 2024 | Nagarik
Published by: CESLAM
भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।
Read more
-
Year of Publication:
16 May 2024 | Naya Patrika
Published by: CESLAM
राम्रो तलबसहित रोजगारीको आश्वासन दिएर भारतको कस्मिर पुर्याएर तीन महिनादेखि बन्धक बनाइएका ३५ नेपाली मजदुर उद्धारपछि स्वदेश फर्केका छन् ।
Read more
-
Year of Publication:
16 May 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने व्यवस्था गरेको छ ।
Read more
-
Year of Publication:
16 May 2024 | Gorkhapatra
Published by: CESLAM
भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।
Read more
-
Year of Publication:
16 May 2024 | Kantipur
Published by: CESLAM
नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ ।
Read more
-
Year of Publication:
16 May 2024 | Annapurna Post
Published by: CESLAM
भिजिट भिसामा कुवेत पुर्याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
16 May 2024 | The Rising Nepal
Published by: CESLAM
The Korean government is set to provide assistance of 9.8 million US Dollars for the creation of green jobs in Pokhara.
Read more
-
Year of Publication:
16 May 2024 | The Kathmandu Post
Published by: CESLAM
Thirty-five Nepali workers who had been held captive in the Indian state of Kashmir were rescued on Tuesday.
Read more
-
बिद्यार्थी महोत्सव २०८१ युवा बिद्यार्थी पलायनको अर्थ राजनितिक आयाम
Read more
-
Year of Publication:
15 May 2024 | Gorkhapatra
Published by: CESLAM
५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो ।
Read more
-
Year of Publication:
15 May 2024 | Nagarik
Published by: CESLAM
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।
Read more
-
Year of Publication:
15 May 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका क्रममा विभिन्न भिसामा विदेश पुगेका नेपाली युवाका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट अब ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ।
Read more
-
Year of Publication:
15 May 2024 | Naya Patrika
Published by: CESLAM
आगामी आव ०८१/८२ को बजेटको तयारीमा रहेका सरकारले नीति कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जानुपूर्वको अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाउने घोषणा गरेको छ ।
Read more
-
Year of Publication:
15 May 2024 | Gorkhapatra
Published by: CESLAM
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
Read more
-
Year of Publication:
15 May 2024 | Gorkhapatra
Published by: CESLAM
तनहुँमा दुई वर्षमा ३० जनाले नेपाली नागरिकता त्यागेका छन् ।
Read more
GET IN TOUCH