-
Year of Publication:
16 July 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा युएई पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेका छन्।
Read more
-
Year of Publication:
16 July 2024 | Nagarik
Published by: CESLAM
भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
Read more
-
Year of Publication:
16 July 2024 | Naya Patrika
Published by: CESLAM
गत फागुन तेस्रो साता दुबईमा रोजगार मेला प्रवर्द्धन गर्न पुगेका वेला मन्त्री पद गुमाएका शरत्सिंह भण्डारी पुनः श्रम मन्त्रालय फर्किएका छन् ।
Read more
-
Year of Publication:
16 July 2024 | Kantipur
Published by: CESLAM
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले आन्तरिक श्रम बजारको सवलीकरण र वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृतिलाई हटाउन आफूले अघिल्लो कार्यकालमा सुरु गरेको नीतिगत सुधारलाई निरन्तरता दिने बताएका छन् ।
Read more
-
Year of Publication:
16 July 2024 | Onlinekhabar
Published by: CESLAM
लोसपाका नेता शरतसिंह भण्डारीले पुनः श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
Read more
-
Year of Publication:
16 July 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएकाले जोखिम विना उच्च प्रतिफल पाउने लगानीको एउटा औजार हो वैदेशिक रोजगार बचतपत्र ।
Read more
-
Year of Publication:
16 July 2024 | Kantipur
Published by: CESLAM
आधुनिक दासत्व’ वर्तमान समयमा निकै चर्चाको विषय बनेको छ ।
Read more
-
Year of Publication:
9 July 2024 | Onlinekhabar
Published by: CESLAM
विहान पौने १० बजेतिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल तहाचालस्थित वैदेशिक रोजगार विभागको कार्यालय पुगे । अनि, अढाई घण्टा बिताए ।
Read more
-
Year of Publication:
9 July 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।
Read more
-
Year of Publication:
9 July 2024 | Kantipur
Published by: CESLAM
चारवर्षे छोरालाई सुताइरहेकी २५ वर्षीया पूजा तामाङलाई मध्यरातमा साउदी अरबबाट फोन आयो । फोन श्रीमान् लोकबहादुर सुनुवारको थिएन, जेठाजु पूर्णको थियो ।
Read more
-
Year of Publication:
9 July 2024 | Gorkhapatra
Published by: CESLAM
जोस र ऊर्जाका पर्याय हुन् युवा । जोस र ऊर्जाले मात्र देश निर्माण गर्न सकिन्छ । दुःखको कुरा, देशका जोस र ऊर्जा दिनहुँ बाहिरिँदै छन् ।
Read more
-
मलेसियाको स्लांगरस्थित पोर्ट क्लांग क्षेत्रमा रहेको जाया नेट्स कम्पनीका श्रमिक बस्ने होस्टललाई प्रहरीले घेराउ गर्यो। मलेसियन अध्यागमनका प्रहरीले छापा मारेर १० नेपालीसहित १६ जनालाई पक्राउ गर्यो।
Read more
-
Year of Publication:
8 July 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागको तथ्याङ्कले आर्थिक वर्ष ०७९/८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ७ लाख ७१ हजारभन्दा बढी देखाउँछ ।
Read more
-
Year of Publication:
8 July 2024 | Onlinekhabar
Published by: CESLAM
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) पनि ‘फ्रि भिसा–फ्रि टिकट’ को नीति उल्ट्याएर नयाँ सेवा शुल्क तोक्नुपर्ने पक्षमा उभिएको खुलेको छ ।
Read more
-
Year of Publication:
8 July 2024 | Setopati
Published by: CESLAM
कुवेतमा आकर्षक रोजगारीको प्रलोभनमा परेर भारत पुर्याइएका ६ जना महिलालाई उद्धार गरी रूपन्देही प्रशासनले आफन्तको जिम्मा लगाएको छ।
Read more
-
Year of Publication:
8 July 2024 | Nagarik
Published by: CESLAM
सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ऋण दिँदै आएको छ।
Read more
-
Year of Publication:
8 July 2024 | Nagarik
Published by: CESLAM
रोजगारीका लागि दक्षिण कोरिया गएको एक सातामै मृत्यु भएका जाजरकोटको छेडागाड नगरपालिका–३ हरिचन्द्र अधिकारीको परिवारलाई कोरियामा रहेका नेपालीहरुले ३० लाखबढी सहयोग गरेका छन्।
Read more
GET IN TOUCH