-
Year of Publication:
16 January 2023 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।
Read more
-
Year of Publication:
13 January 2022 | Nagarik
Published by: CESLAM
मलेशियामा बन्धक बनाइएका गोरखाका दुई सहित सात जना नेपाल फर्किएका छन् भने १२ जना अझै बन्धक छन्।
Read more
-
Year of Publication:
13 January 2023 | Kantipur
Published by: CESLAM
मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् ।
Read more
-
Year of Publication:
12 January 2023 | Nagarik
Published by: CESLAM
शंखर क्षेत्री वैदेशिक रोजगारीमा क्रोसिया जाँदा राम्रो तलब पाइने सपना बुन्दै गर्दा अक्टोवरमा नारायण म्यानपावर नेपाल भन्ने व्यक्तिगत संस्थाबाट जालमा फसे।
Read more
-
Year of Publication:
12 January 2023 | Naya Patrika
Published by: CESLAM
नेपालको जनसंख्याको ७ प्रतिशत नागरिक देशबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले २१ लाख नागरिक मुलुकबाहिर रहेको देखाएको छ ।
Read more
-
Year of Publication:
12 January 2023 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा अनधिकृत तवरले केही महिला दुबई जान लागेको सूचनापछि गत साता मानव बेचबिखन नियन्त्रण ब्युरोको प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो ।
Read more
-
Year of Publication:
12 January 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले मलेसिया तथा खाडी मुलुकमा जाने नेपाली श्रमिकसँग लिन पाउने सेवा शुल्कको सीमा तोके पनि वैदेशिक रोजगार व्यवसायीको मनोमानी र अवैध असुली भने निरन्तर नै रहेको पाइएको छ ।
Read more
-
Year of Publication:
12 January 2023 | My Republica
Published by: CESLAM
The number of Nepali citizens leaving the country to seek overseas employment is increasing despite political parties promising job opportunities during elections.
Read more
-
Year of Publication:
11 January 2023 | Onlinekhabar
Published by: CESLAM
म्यानपावर कम्पनीलाई २ लाख ८० हजार रुपैयाँसम्म बुझाएर मलेसियाको ‘पीआरएस फरेस्ट म्यानेजमेन्ट’ कम्पनीमा पुगेका १३ जना एक महिनादेखि अलपत्र थिए ।
Read more
-
Year of Publication:
11 January 2023 | Nagarik
Published by: CESLAM
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ।
Read more
-
Year of Publication:
11 January 2023 | Naya Patrika
Published by: CESLAM
मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् ।
Read more
-
Year of Publication:
11 January 2023 | Annapurna Post
Published by: CESLAM
नेपाली राजदूतावास क्वालालाम्पुरले मलेसियामा अलपत्र परेका १३ नेपाली स्वदेश फर्कन लागेको जनाएको छ।
Read more
-
Year of Publication:
10 January 2023 | Gorkhapatra
Published by: CESLAM
सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् ।
Read more
-
Year of Publication:
10 January 2022 | The Himalayan Times
Published by: CESLAM
The institutional and individual labour permits that were earlier issued only from Kathmandu are now being issued from other provincial offices including Janakpurdham in Madhes from today.
Read more
-
Year of Publication:
10 January 2022 | My Republica
Published by: CESLAM
The Embassy of Nepal in Malaysia has said it has taken initiatives to settle recent issues of Nepali workers who are reported to be stranded in Malaysia.
Read more
-
Year of Publication:
10 January 2022 | My Republica
Published by: CESLAM
As many as 19 Nepali citizens who were being held hostage in Malaysia have been successfully rescued. Six of them will be returning home on Tuesday.
Read more
-
Year of Publication:
9 January 2023 | Onlinekhabar
Published by: CESLAM
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।
Read more
GET IN TOUCH