-
Year of Publication:
20 January 2023 | Kantipur
Published by: CESLAM
केही महिनायता अर्थतन्त्रको वाह्य सूचकमा देखिएको सुधारको प्रमुख कारक रेमिट्यान्समा भएको वृद्धि हो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ ।
Read more
-
Year of Publication:
20 January 2023 | Gorkhapatra
Published by: CESLAM
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो ।
Read more
-
Year of Publication:
20 January 2023 | Annapurna Post
Published by: CESLAM
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्।
Read more
-
Year of Publication:
19 January 2023 | Onlinekhabar
Published by: CESLAM
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ ।
Read more
-
Year of Publication:
19 January 2023 | Setopati
Published by: CESLAM
मंगलबार भएको मन्त्रीमण्डल पुनर्गठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी डोलप्रसाद (डिपी) अर्यालले पाएका छन्।
Read more
-
Year of Publication:
19 January 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ ।
Read more
-
Year of Publication:
19 January 2023 | Setopati
Published by: CESLAM
मलेसियाले पाँच लाख विदेशी श्रमिक भित्र्याउन स्वीकृति दिएको छ।त्यहाँको मानव संसाधन मन्त्रालयअन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो।
Read more
-
Year of Publication:
19 January 2023 | Kantipur
Published by: CESLAM
सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका डोलप्रसाद (डीपी) अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिएपछि प्रश्न उठेको छ,
Read more
-
Year of Publication:
18 January 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये २९ महिला कामदारको गत वर्ष विभिन्न देशमा मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
18 January 2023 | Gorkhapatra
Published by: CESLAM
लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्।
Read more
-
Year of Publication:
18 January 2023 | Gorkhapatra
Published by: CESLAM
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
Read more
-
Year of Publication:
18 January 2023 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा घटाइएको छ ।
Read more
-
Year of Publication:
18 January 2023 | Annapurna Post
Published by: CESLAM
एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ तथा एक जना म्यानपावर सञ्चालकसहित २२ जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
17 January 2023 | Nagarik
Published by: CESLAM
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गरेको छ।
Read more
-
Year of Publication:
17 January 2023 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Read more
-
Year of Publication:
17 January 2023 | Gorkhapatra
Published by: CESLAM
नेपाली युवाका लागि पहिलो आकर्षक श्रम गन्तव्य बनेको मलेसियामा विभिन्न समस्या पनि बढ्न थालेका छन् ।
Read more
-
आजको देश परदेश कार्यक्रम मलेसिया रोजगारीसँगै वैदेशिक रोजगारीको पछिल्लो अवस्थाको विषयमा केन्द्रित छ । मलेसियामा नेपालीहरुको रोजगारी, सुरक्षा, समस्या र चुनौतीबारे मलेसियाका लागि नेपाली राजदूत डिल्लिराज पौडेलसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुन्छ ...
Read more
GET IN TOUCH