-
Year of Publication:
3 February 2023 | Nagarik
Published by: CESLAM
मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो।
Read more
-
Year of Publication:
3 February 2023 | Gorkhapatra
Published by: CESLAM
नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुग्ने भएको छ ।
Read more
-
Year of Publication:
3 February 2023 | Gorkhapatra
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु-याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए ।
Read more
-
Year of Publication:
3 February 2023 | Kantipur
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जना म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
3 February 2023 | Kantipur
Published by: CESLAM
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेको छ ।
Read more
-
Year of Publication:
3 February 2023 | Gorkhapatra
Published by: CESLAM
गत साता पनि वैदेशिक रोजगारबारेका धेरै समाचार पत्रपत्रिकामा आए । देशको करिब ७.५ प्रतिशत जनसङ्ख्या मात्र वैदेशिक रोजगारीमा रहेको भए पनि समाचार माध्यममा आउने समाचारको अंश ठूलै हुने गर्छ ।
Read more
-
Year of Publication:
2 February 2023 | Naya Patrika
Published by: CESLAM
मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल आज राति नेपाल आउँदै छन् । गृहमन्त्री इजमाइल १५ सदस्यीय उच्चस्तरीय टोलीसहित आफ्नै निजी विशेष विमानमार्फत नेपाली समय बेलुका ८ देखि १० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने ...
Read more
-
Year of Publication:
2 February 2023 | The Rising Nepal
Published by: CESLAM
Non Resident Nepali Association (NRNA) Australia general secretary Raju Adhikari today paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’.
Read more
-
Year of Publication:
2 February 2023 | Setopati
Published by: CESLAM
मानव बेचबिखन गरेको आरोपमा दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
2 February 2023 | Kantipur
Published by: CESLAM
मानेभन्ज्याङ गाउँपालिका–३ केतुकेका डिकबहादुर तामाङ जब कोइलाखानीको कथा हाल्न थाल्छन्, तन्नेरीहरू उनको वरिपरि झुम्मिन थाल्छन् ।
Read more
-
Year of Publication:
2 February 2023 | Gorkhapatra
Published by: CESLAM
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) आउँदै हुनुहुन्छ ।
Read more
-
Year of Publication:
2 February 2023 | Annapurna Post
Published by: CESLAM
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउँदै छन्।
Read more
-
Year of Publication:
2 February 2023 | The Kathmandu Post
Published by: CESLAM
Nepal honoured its nurses for their contribution and service to society with various ceremonies on Nepal Nursing Day on January 29,
Read more
-
Year of Publication:
1 February 2023 | Kantipur
Published by: CESLAM
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको आसन्न भ्रमणका क्रममा नेपाल पक्षले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ ।
Read more
-
Year of Publication:
1 February 2023 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् ।
Read more
-
Year of Publication:
1 February 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरलाई चौबीस घण्टे श्रम सहायता केन्द्रका रूपमा रूपान्तरण गर्ने अभियान मङ्गलबारबाटै सुरु भएको जानकारी दिनुभएको छ ।
Read more
-
Year of Publication:
1 February 2023 | Naya Patrika
Published by: CESLAM
गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँचबुँदे ध्यानाकर्षणपत्र दिँदै एनआरएनए मकाउले यस्तो माग गरेको हो ।
Read more
GET IN TOUCH