-
Year of Publication:
6 February 2023 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूले सरकारी राजश्व बाहेक अन्य कुनै पनि संस्थालाई शुल्क नबुझाउन आग्रह गरेको छ।
Read more
-
Year of Publication:
6 February 2023 | Nagarik
Published by: CESLAM
कतारको दोहामा काम गर्दै आएका रञ्जित कुमार पालले युएईमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्।
Read more
-
Year of Publication:
6 February 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्।
Read more
-
Year of Publication:
6 February 2023 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच दुवै देशबीच भएको श्रम सम्झौताको नवीकरण, श्रम कूटनीतिक, कामदार भर्ना प्रक्रियालगायतका प्रक्रियालाई समयानुकूल परिमार्जन गर्ने विषयमा छलफल भएको छ ।
Read more
-
Year of Publication:
6 February 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गर्नुभएको छ ।
Read more
-
Year of Publication:
6 February 2023 | Gorkhapatra
Published by: CESLAM
सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ ।
Read more
-
Year of Publication:
6 February 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरीत ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।
Read more
-
Year of Publication:
6 February 2023 | Gorkhapatra
Published by: CESLAM
दक्षिणपूर्वी एसियामा सङ्घीय व्यवस्था अवलम्बन गर्ने एक मात्र मुलुक मलेसिया आर्थिक तवरले समृद्ध मुलुक मानिन्छ ।
Read more
-
Year of Publication:
6 February 2023 | Kantipur
Published by: CESLAM
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन् ।
Read more
-
Year of Publication:
6 February 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
6 February 2023 | Annapurna Post
Published by: CESLAM
सिरहाको गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका थिए। उनी भाग्यमा ‘त्यति धेरै विश्वास’ गर्दैनन्।
Read more
-
Year of Publication:
6 February 2023 | Annapurna Post
Published by: CESLAM
मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ।
Read more
-
Year of Publication:
6 February 2023 | The Rising Nepal
Published by: CESLAM
Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has stressed the interest, security and welfare of the Nepali migrant workers in Malaysia.
Read more
-
Year of Publication:
6 February 2023 | The Himalayan Times
Published by: CESLAM
Prime Minister Pushpa Kamal Dahal has underscored the need to ensure the welfare and safety of Nepali workers in Malaysia.
Read more
-
Year of Publication:
6 February 2023 | The Kathmandu Post
Published by: CESLAM
Nepal on Friday requested Malaysia for effective implementation of the “zero-cost” migration policy, which seeks to ensure that workers do not have to pay recruitment fees before, during or after employment.
Read more
-
Year of Publication:
6 February 2023 | The Kathmandu Post
Published by: CESLAM
A high-level delegation from Malaysia, led by Home Minister Saifuddin Nasution Ismail, arrived in Kathmandu on Thursday to discuss a number of bilateral issues, including migration.
Read more
-
Year of Publication:
3 February 2023 | Setopati
Published by: CESLAM
मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ।
Read more
GET IN TOUCH